back
NMB ad

इन्जिनियर र पाइलट पनि नक्कली !

Kumari bank ad

काठमाडौं । नक्कली चिकित्सकजस्तै देशमा ठूलो संख्यामा नक्कली इन्जिनियर पनि रहेको खुलेको छ। पाइलटहरु पनि शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचनाका आधारमा प्रहरीले छानविन अघि बढाएको छ।

नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियरिङ पास नै नभई प्रमाणपत्र लिएका ९ जनाको लाइसेन्स रद्द गरेको छ। परिषदले नक्कली इन्जिनियरमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ। ठूलो संख्यामा नक्कली इन्जिनियर रहेको आशंकामा अनुसन्धान पनि थालिएको छ।

पास नै नभई प्रमाणपत्र लिएर काम गर्ने नक्कली इन्जिनियरहरुमा प्रकाश पुडासैनी, शिवराम पोखरेल, सनत श्रेष्ठ, पुष्पराम शर्मा, कृष्णकुमार झा, हितेस सिंह, पुजनकुमार खत्री, नृपेश कोइराला र योगेन्द्र बम छन्। उनीहरुमध्ये पोखरेलको दर्ता खारेज गरिएको छ। एनले पोखराको एक कम्पनीबाट इन्जिनियरको रुपमा काम गर्दै आएका थिए।

५९ पाइलमाथि छानबिन

केही पाइलटको प्रमाणपत्र पनि नक्कली भएको सूचनाका आधारमा प्रहरीले छानविन थालेको छ। केन्द्रीय अनुसन्धान व्युरोले पाइलटहरुको शैक्षिक प्रमाणपत्रको छानबिन थालेको हो। नयाँ पत्रिका दैनिकमा खबर छ।

वि.सं.२०७३ वैशाख ९ बिहीवार १०:२२ मा प्रकाशित

You can share this post!

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध   

तराईमा तातो हावाको लहर बढ्नसक्ने, सतर्कता अपनाउन अनुरोध   

वि.सं.२०८१ जेठ २७ आइतवार १४:०१

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी...

१५ प्रतिशत बोनस सेयर तपाईको खातामा आयो त ? नआए के गर्ने ?

१५ प्रतिशत बोनस सेयर तपाईको खातामा आयो त ? नआए के गर्ने ?

वि.सं.२०८१ जेठ २७ आइतवार १३:५५

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले सेयरधनीको खातामा बोनस सेयर जम्मा...

विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा हुँदै

विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा हुँदै

वि.सं.२०८१ जेठ २७ आइतवार १३:५०

काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१...

जाली लत्रिँदा १३ खच्चड कर्णालीको झोलुङ्गे पुलमा अड्किए   

जाली लत्रिँदा १३ खच्चड कर्णालीको झोलुङ्गे पुलमा अड्किए   

वि.सं.२०८१ जेठ २७ आइतवार १३:४३

अछाम, २७ जेठ : कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली...

टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित   

टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित   

वि.सं.२०८१ जेठ २७ आइतवार ११:१२

काठमाडौँ, २७ जेठः आइसिसी टि–२० विश्वकप–२०२४ मा वेष्टइन्डिजले युगान्डालाई एक...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ २७ आइतवार ११:००

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा भारी गिरावट...