back
SKIP
prime bank ad

इन्जिनियर र पाइलट पनि नक्कली !

Kumari bank ad

काठमाडौं । नक्कली चिकित्सकजस्तै देशमा ठूलो संख्यामा नक्कली इन्जिनियर पनि रहेको खुलेको छ। पाइलटहरु पनि शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचनाका आधारमा प्रहरीले छानविन अघि बढाएको छ।

नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियरिङ पास नै नभई प्रमाणपत्र लिएका ९ जनाको लाइसेन्स रद्द गरेको छ। परिषदले नक्कली इन्जिनियरमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ। ठूलो संख्यामा नक्कली इन्जिनियर रहेको आशंकामा अनुसन्धान पनि थालिएको छ।

पास नै नभई प्रमाणपत्र लिएर काम गर्ने नक्कली इन्जिनियरहरुमा प्रकाश पुडासैनी, शिवराम पोखरेल, सनत श्रेष्ठ, पुष्पराम शर्मा, कृष्णकुमार झा, हितेस सिंह, पुजनकुमार खत्री, नृपेश कोइराला र योगेन्द्र बम छन्। उनीहरुमध्ये पोखरेलको दर्ता खारेज गरिएको छ। एनले पोखराको एक कम्पनीबाट इन्जिनियरको रुपमा काम गर्दै आएका थिए।

५९ पाइलमाथि छानबिन

केही पाइलटको प्रमाणपत्र पनि नक्कली भएको सूचनाका आधारमा प्रहरीले छानविन थालेको छ। केन्द्रीय अनुसन्धान व्युरोले पाइलटहरुको शैक्षिक प्रमाणपत्रको छानबिन थालेको हो। नयाँ पत्रिका दैनिकमा खबर छ।

वि.सं.२०७३ वैशाख ९ बिहीवार १०:२२ मा प्रकाशित

You can share this post!

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

वि.सं.२०८० असोज ११ बिहीवार १६:५३

काठमाडौँ, ११ असोज : नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको...

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

वि.सं.२०८० असोज ११ बिहीवार १६:४६

न्युयोर्क, ११ असोज : ‘जेनेरेटर एआई प्लेटफर्म (च्याटजीपीटी)’ ले अब...

बीमाको विकास र विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्छ : अध्यक्ष सिलवाल

बीमाको विकास र विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्छ : अध्यक्ष सिलवाल

वि.सं.२०८० असोज ११ बिहीवार १६:४०

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री...

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन   

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन   

वि.सं.२०८० असोज ११ बिहीवार १६:२२

काठमाडौँ, ११ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गर्नुभएको...

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु   

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु   

वि.सं.२०८० असोज ११ बिहीवार १६:१८

मकवानपुर, ११ असोज : करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा...

रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस   

रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस   

वि.सं.२०८० असोज ११ बिहीवार १६:११

अछाम ११ असोज : अछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६...