back
mega bank Ad
Hero Ad

बौद्ध सम्मेलनमा मोदी, सि जिनपिङ र मुनलाई निम्तो

काठमाडौं । नेपालले गौतम बुद्धको २५६० औं जन्म जयन्तीको अवसरमा दुई छिमेकी मुलुकका राष्ट्र प्रमुखलाई निम्तो पठाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिन पिङलाई सम्मेलनका लागि आमन्त्रण गरिएको हो । राष्ट्र संघका महासचिवलाई पनि नेपाल सरकारले निम्तो पठाएको छ ।

वौद्ध सम्मेलन अन्तरगत जेठको ६ र ७ गते काठमाडौंमा दुई दिन सम्मेलनहरु हुनेछन् । ८ गते भने गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा जन्म जयन्तीको विशेष कार्यक्रम हुनेछ ।

यस्तै विभिन्न ११ देशका संस्कृति मन्त्री र २२ देशका बौद्ध विज्ञलाई पनि मन्त्रालयले सम्मेलनका लागि बोलाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले बताए ।

प्रकाशितः २०७३ वैशाख ९

वि.सं.२०७३ वैशाख ९ बिहीवार १४:३५ मा प्रकाशित

You can share this post!

आन्तरिक पर्यटकको रोजाइमा डोल्पा, साउनयता मात्रै २५ सय पुगे

आन्तरिक पर्यटकको रोजाइमा डोल्पा, साउनयता मात्रै २५ सय पुगे

वि.सं.२०७९ कात्तिक २८ सोमवार १४:०२

सुर्खेत । डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।...

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए, कुन महिनामा कति ?

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए, कुन महिनामा कति ?

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १६:३०

काठमाडौं । कोरोना महामारीका बाबजुद सन् २०२२ सुरु भएपछिको १०...

नाट्टाको एअरलाइन्स टिकेटिङ्ग, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन

नाट्टाको एअरलाइन्स टिकेटिङ्ग, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन

वि.सं.२०७९ कात्तिक १७ बिहीवार १३:३४

काठमाडौं । पर्यटन व्यवसाय विकास र विस्तारका लागि आवश्यक सिपयुक्त...

घलेगाउँको आकर्षण र पहिचान बन्दै रातो जस्ताले रंगिएका घर

घलेगाउँको आकर्षण र पहिचान बन्दै रातो जस्ताले रंगिएका घर

वि.सं.२०७९ असोज ३१ सोमवार १४:०६

लमजुङ । सुखी गाउँ स्मार्ट भिलेज घलेगाउँको मुहार फेरिएको छ...

अन्नपूर्ण पदमार्गबाट एक सातामा फर्किए पाँच सय ८१ पर्यटक

अन्नपूर्ण पदमार्गबाट एक सातामा फर्किए पाँच सय ८१ पर्यटक

वि.सं.२०७९ असोज २७ बिहीवार १६:४४

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गको मनाङ खण्डमा परेको हिमपात र...

पर्यटकीय गन्तव्य काउलेपानी

पर्यटकीय गन्तव्य काउलेपानी

वि.सं.२०७९ असोज २३ आइतवार ०७:०५

लमजुङ । नेपालकै उत्कृष्ट होमस्टे गन्तव्यको पहिचान बनाएको लमजुङ जिल्लाको...