back

अब नेपालगञ्ज–जाजरकोेट सडकमा सुमो सेवा

Kumari bank ad

काठमाडौं । नेपालगञ्ज सनराइज यातायात व्यवसायी संघ बाँकेले जाजरकोेटका लागि सुविधा सम्पन्न सुमो गाडी सञ्चालनमा ल्याएको छ ।
पुरानो गाडीहरु सन्चालन हुदै आएको सो रुटमा बिहीबारबाट सुविधा सम्पन्न गाडीहरु सञ्चालनमा ल्याएको छ ।

एक कार्यक्रमका बीचमा समितिका अध्यक्ष, पदाधिकारी र सदस्यहरुले जाजरकोट र नेपालगञ्जबाट संयुक्त रुपमा सेवा उद्घाटन गरे । एसीजडित गाडी पहिलोपटक जाजरकोटमा सञ्चालन भएको हो ।

नेपालगन्जबाट दैनिक चारपटक सो गाडी सञ्चालन हुनेछ । जाजरकोटका सर्बसाधारणहरुको सुविधालाई ध्यान राख्दै गाडीहरु सञ्चालनमा ल्याएका समितिका उपाध्यक्ष प्रविण बिसीले जानकारी दिए ।

उनले भने–‘जायज भाडा लिएर हामी त्यसक्षेत्रका सर्बसाधारण लाई सुविधा सम्पन्न गाडीमा यात्रा गराउछौं ।’

नेपालगन्जदेखि सल्लीबजार हुँदै जाजरकोट पुग्ने यात्रुबाहक बसहरु अत्यन्त पुराना रहेका छन् । सर्बसाधारणहरु जोखिम मोलेर त्यस्ता बसहरुमा यात्रा गर्न बाध्य छन् ।

प्रकाशितः १०७३ वैशाख ११

वि.सं.२०७३ वैशाख ११ शनिवार १०:३४ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न ध्यानाकर्षण   

नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न ध्यानाकर्षण   

वि.सं.२०८० असोज १६ मंगलवार १४:१४

काठमाडौँ, १६ असोज: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलसमशेर जवराले नेपालगञ्जमा...

नेपालगञ्जमा कर्फ्यू आदेश जारी

नेपालगञ्जमा कर्फ्यू आदेश जारी

वि.सं.२०८० असोज १६ मंगलवार १४:०९

नेपालगञ्ज (बाँके) १६ असोजः जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउँसो...

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

वि.सं.२०८० असोज १६ मंगलवार १३:४३

जाजरकोट, १६ असोज : कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण...

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

वि.सं.२०८० असोज १६ मंगलवार १३:३२

इस्लामाबाद, १६ असोज : अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक...

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२९

साओ पाउलो, १६ असोज : गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको...

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२३

पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ...