back
NMB ad

अब नेपालगञ्ज–जाजरकोेट सडकमा सुमो सेवा

Kumari bank ad

काठमाडौं । नेपालगञ्ज सनराइज यातायात व्यवसायी संघ बाँकेले जाजरकोेटका लागि सुविधा सम्पन्न सुमो गाडी सञ्चालनमा ल्याएको छ ।
पुरानो गाडीहरु सन्चालन हुदै आएको सो रुटमा बिहीबारबाट सुविधा सम्पन्न गाडीहरु सञ्चालनमा ल्याएको छ ।

एक कार्यक्रमका बीचमा समितिका अध्यक्ष, पदाधिकारी र सदस्यहरुले जाजरकोट र नेपालगञ्जबाट संयुक्त रुपमा सेवा उद्घाटन गरे । एसीजडित गाडी पहिलोपटक जाजरकोटमा सञ्चालन भएको हो ।

नेपालगन्जबाट दैनिक चारपटक सो गाडी सञ्चालन हुनेछ । जाजरकोटका सर्बसाधारणहरुको सुविधालाई ध्यान राख्दै गाडीहरु सञ्चालनमा ल्याएका समितिका उपाध्यक्ष प्रविण बिसीले जानकारी दिए ।

उनले भने–‘जायज भाडा लिएर हामी त्यसक्षेत्रका सर्बसाधारण लाई सुविधा सम्पन्न गाडीमा यात्रा गराउछौं ।’

नेपालगन्जदेखि सल्लीबजार हुँदै जाजरकोट पुग्ने यात्रुबाहक बसहरु अत्यन्त पुराना रहेका छन् । सर्बसाधारणहरु जोखिम मोलेर त्यस्ता बसहरुमा यात्रा गर्न बाध्य छन् ।

प्रकाशितः १०७३ वैशाख ११

वि.सं.२०७३ वैशाख ११ शनिवार १०:३४ मा प्रकाशित

You can share this post!

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान   

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान   

वि.सं.२०८१ साउन ९ बुधवार १४:०९

काठमाडौँ, ९ साउनः नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा...

प्राविधिक परीक्षणका लागि पोखरा आउँदै थियो सौर्यको जहाज : प्रवक्ता सुवेदी   

प्राविधिक परीक्षणका लागि पोखरा आउँदै थियो सौर्यको जहाज : प्रवक्ता सुवेदी   

वि.सं.२०८१ साउन ९ बुधवार १३:४८

गण्डकी, ९ साउन : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले...

त्रिभुवन विमानस्थल पुनः सञ्चालन

त्रिभुवन विमानस्थल पुनः सञ्चालन

वि.सं.२०८१ साउन ९ बुधवार १३:३४

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय...

अमेरिकी राष्ट्रपति बाइडेनले राष्ट्रवासीका नाममा सम्बोधन गर्ने 

अमेरिकी राष्ट्रपति बाइडेनले राष्ट्रवासीका नाममा सम्बोधन गर्ने 

वि.सं.२०८१ साउन ९ बुधवार १३:१६

वासिङ्टन, ९ साउन : अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार देशबासीका...

सौर्य एयर जहाज दुर्घटनाः १८ यात्रुको निधन

सौर्य एयर जहाज दुर्घटनाः १८ यात्रुको निधन

वि.सं.२०८१ साउन ९ बुधवार १२:४०

काठमाडौँ, ९ साउनः काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९...

एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन   

एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन   

वि.सं.२०८१ साउन ९ बुधवार १२:२५

फुङ्लिङ (ताप्लेजुङ), ९ साउनः यहाँ रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक...