back
mega bank Ad
Hero Ad

मेगा बैंक आज बन्द, भोलिबाट पश्चिमाञ्चलसँग एकिकृत कारोबार

काठमाण्डौं । पश्चिमाञ्चल डेभलपमेन्ट बैंकलाई गाभेर एकिकृत कारोबार गर्न लागेको मेगा बैंक नेपालको कारोबार आइतबार साँझसम्म बन्द हुने भएको छ । मर्जरपछि मेगा बैंक नेपालका नाममा दुबै बैंकको एकिकृत कारोबार बैशाख १३ गतेबाट हुने छ ।

मर्जर सम्झौता भएको १५ महिनापछि एकिकृत कारोबार सञ्चालन हुन लागेको हो । सिस्टम इन्टिग्रेसनका लागि शनिवारबाट दुबै बैंकको कारेबार बन्द भएको हो ।

दुई संस्थाको मर्जर प्रकृयाले निकै समय लिँदा सेयर लगानीकर्ता अप्ठेरोमा परेका थिए । केही दिनअघि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि एकिकृत कारोबार हुन लागेको हो ।

एकिकृत कारोबारसँगै कायम भएको सेयरका आधारमा चाँडै नेप्सेमा कारोबार फुकुवा गरिने कम्पनीले जानकारी दिएको छ ।

बैशाख १२, २०७३, ८।००

वि.सं.२०७३ वैशाख १२ आइतवार ११:२५ मा प्रकाशित

You can share this post!

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

वि.सं.२०७९ मंसिर १३ मंगलवार १९:०४

सप्तरी । सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको...

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

वि.सं.२०७९ मंसिर १३ मंगलवार १८:३४

काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण...

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन समितिको आग्रह

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:५६

काठमाडौं ।  मेलम्ची नदीमा पानीकाे बहाव घटबढ हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता...

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

मेगा बैंकको लाभांश राष्ट्र बैंकद्वारा परिमार्जन गरी स्वीकृत

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:०४

काठमाडौं । राष्ट्र बैंकले मेगा बैंक लिमिटेडको लाभांश स्वीकृत गरेको...

के भयो आज निफ्राको सेयर ?

के भयो आज निफ्राको सेयर ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १५:३८

काठमाडौं । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को  सेयर मूल्य...

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:५५

काठमाडौं ।  सोमबार दिउँसो काठमाडौं महानगरेको टोली डोजरसहित थापाथलीको सुकुम्बासी...