back
Mega Long Ad

क्याम्पस बनाउन ५० लाखको जग्गा दान

इलाम । जिल्लाको एकतप्पा गाविसमा सञ्चालित एकतप्पा बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणका लागि स्थानीय नौजनाले १४ रोपनी जग्गा निःशुल्क दान गरेका छन्। क्याम्पसको भवन निर्माणका लागि समाजसेवी तथा स्थानीय बासिन्दाले एकतप्पामा रु ५० लाख मूल्य बराबरको जग्गादान गरेका हुन्।

एकतप्पा–३ का भीमबहादुर श्रेष्ठ, वडा नं ४ का तीर्थराज मिश्र, देवीचरण पौडेल, पिताम्वर पौडेल, केदारनाथ खनाल, गणेशप्रसाद नेपाल, ऋतुकान्त खनाल, वडा नं ५ का नन्दकुमारी श्रेष्ठ र रामचन्द्र खनालले जग्गादान गरे।

भवन अभावमा क्याम्पस सिंहदेवी उच्च माविमै बस्नुपर्ने बाध्यता रहेको छ। २०७१ सालदेखि सञ्चालन भइरहेको बहुमुखी क्याम्पसलाई प्राप्त जग्गामा भवन निर्माण सुरु गरिने शिक्षक खगेन्द्रप्रसाद भट्टराईले जानकारी दिए।

२३ बैशाख २०७३, ९.००

वि.सं.२०७३ वैशाख २३ बिहीवार ११:१२ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकले गर्‍यो  सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीसङ्ग  समझदारी

ग्लोबल आइएमई बैंकले गर्‍यो सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीसङ्ग समझदारी

वि.सं.२०७७ माघ २६ सोमवार १६:४१

ग्लोबल आइएमई बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी...

अनलाइन सेवा भुक्तानीको मस्यौदा तयार

अनलाइन सेवा भुक्तानीको मस्यौदा तयार

वि.सं.२०७७ माघ १६ शुक्रवार ०८:३३

काठमाडौं । विदेशबाट सेवा वा वस्तु खरिद गरेबापत गर्नुपर्ने भुक्तानीमा...

निकुञ्जभित्र धमाधम पुल निर्माण

निकुञ्जभित्र धमाधम पुल निर्माण

वि.सं.२०७७ माघ ११ आइतवार ०९:१६

चितवन । चितवन राष्ट्रिय निकुञ्जले भरतपुर–माडी हुलाकी सडकमा निर्माण भइरहेका...

शालिग्राम कोरिडोरमा एकैसाथ दुई पुल निर्माण शुरू

शालिग्राम कोरिडोरमा एकैसाथ दुई पुल निर्माण शुरू

वि.सं.२०७७ माघ ११ आइतवार ०९:०७

तनहुँ । तनहुँको देवघाटबाट मुस्ताङको मुक्तिनाथसम्म जोड्ने शालिग्राम कोरिडोरमा एकैसाथ...

एकीकृत पर्यटन तथ्यांक प्रणालीको तयारी

एकीकृत पर्यटन तथ्यांक प्रणालीको तयारी

वि.सं.२०७७ माघ ११ आइतवार ०९:०२

पोखरा । नेपाल आउने पर्यटकको सम्पूर्ण विवरणसहितको तथ्यांक तथा सूचना...

बजेट पारित नगरी स्थानीय तहमा काम

बजेट पारित नगरी स्थानीय तहमा काम

वि.सं.२०७७ माघ ११ आइतवार ०९:०१

काठमाडौं । स्थानीय तहले नयाँ आर्थिक वर्षको बजेट असार १०...