back

पियनको भरमा विद्यालय

ताप्लेजुङ । शिक्षकको लापरबाहीका कारण ताप्लेजुङ बेचम्बु गाविसको श्री ज्याति सामुदायिक विद्यायको विद्यार्थीको पढाइ अन्योल भएको छ ।

जिल्ला सदरमुकादेखि तीन घन्टाको दूरीमा पर्ने यस विद्यालयमा तीनजनाको दरबन्दी रहे पनि शैक्षिक सत्र सुरु भएयता कार्यालय सहयोगीको भरमा विद्यायल सञ्चालन भइरहेको छ ।

विद्यालयका प्रधानाध्यापक रहेका शिक्षक कुमार दाहाल विद्यालयको कामभन्दा अन्यत्र काममा जाने गरेका कारण विद्यार्थीसमेत विद्यालय आउन छाडेको विद्यालयका कार्यालय सहयोगी रोमा राईले बताइन्।

प्रधानाध्यापक कहिलेकाहीँ विद्यालय आउदा पनि विद्यालयमा दिनभर नबस्ने गरेको स्थानीय केशव पौडेल बताउँछन्। राजधानी दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ जेठ १

वि.सं.२०७३ जेठ १ शनिवार ०९:५८ मा प्रकाशित

You can share this post!

विद्यालय चार दिन बन्द हुने

विद्यालय चार दिन बन्द हुने

वि.सं.२०७९ पुस २५ सोमवार २१:१९

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विद्यालय चार दिन बन्द हुने...

बिराटनगरको सास्थम कलेजद्वारा  बिबिए र बिएचएमका बिद्यार्थीलाई अभिमूखीकरण कार्यक्रम

बिराटनगरको सास्थम कलेजद्वारा बिबिए र बिएचएमका बिद्यार्थीलाई अभिमूखीकरण कार्यक्रम

वि.सं.२०७९ पुस २५ सोमवार ११:३०

काठमाडौं । साउथ एशियन स्कुल अफ टुरिज्यम एण्ड होटल म्यानेजमेन्ट...

चिसोका कारण विद्यालय बन्द

चिसोका कारण विद्यालय बन्द

वि.सं.२०७९ पुस २० बुधवार २०:३४

हेमन्त केसी,सुर्खेत । चिसो अत्यधिक बढेपछि कालिकोट ,डोल्पा, हुम्ला, मुगुका...

बालकन्या प्राविको भवन जीर्ण हुँदा पठन-पाठनमा कठिनाइ, शिक्षक दरबन्दीविहीन

बालकन्या प्राविको भवन जीर्ण हुँदा पठन-पाठनमा कठिनाइ, शिक्षक दरबन्दीविहीन

वि.सं.२०७९ पुस १२ मंगलवार १२:०४

दमन राई, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको...

नाथमको कार्यकारी निर्देशकमा नारद लुईंटेल नियुक्त

नाथमको कार्यकारी निर्देशकमा नारद लुईंटेल नियुक्त

वि.सं.२०७९ पुस ८ शुक्रवार १९:४२

काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को...

शिक्षकको माग गर्दा नगरप्रमुख महत्तोले विद्यालयबाट निकालिदिए विद्यार्थी 

शिक्षकको माग गर्दा नगरप्रमुख महत्तोले विद्यालयबाट निकालिदिए विद्यार्थी 

वि.सं.२०७९ मंसिर १९ सोमवार १३:११

विशाल बस्नेत, महोत्तरी । लोकतन्त्रमा नागरिक अधिकारको माग गर्नु र...