back

पियनको भरमा विद्यालय

Kumari bank ad

ताप्लेजुङ । शिक्षकको लापरबाहीका कारण ताप्लेजुङ बेचम्बु गाविसको श्री ज्याति सामुदायिक विद्यायको विद्यार्थीको पढाइ अन्योल भएको छ ।

जिल्ला सदरमुकादेखि तीन घन्टाको दूरीमा पर्ने यस विद्यालयमा तीनजनाको दरबन्दी रहे पनि शैक्षिक सत्र सुरु भएयता कार्यालय सहयोगीको भरमा विद्यायल सञ्चालन भइरहेको छ ।

विद्यालयका प्रधानाध्यापक रहेका शिक्षक कुमार दाहाल विद्यालयको कामभन्दा अन्यत्र काममा जाने गरेका कारण विद्यार्थीसमेत विद्यालय आउन छाडेको विद्यालयका कार्यालय सहयोगी रोमा राईले बताइन्।

प्रधानाध्यापक कहिलेकाहीँ विद्यालय आउदा पनि विद्यालयमा दिनभर नबस्ने गरेको स्थानीय केशव पौडेल बताउँछन्। राजधानी दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ जेठ १

वि.सं.२०७३ जेठ १ शनिवार ०९:५८ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना

आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:४३

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर २५ गते सोमबारका...

आज पितृको सम्झनामा शतबीज छरिँदै, यस्तो छ बाला चतुर्दशीसँग जोडिएको कथा        

आज पितृको सम्झनामा शतबीज छरिँदै, यस्तो छ बाला चतुर्दशीसँग जोडिएको कथा        

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:२६

काठमाडौँ, २५ मङ्सिर : प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत...

हङकङ ट्रेल रेसमा धाविका ‘सुनमायाको नयाँ कीर्तिमानी’   

हङकङ ट्रेल रेसमा धाविका ‘सुनमायाको नयाँ कीर्तिमानी’   

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:१७

कर्णाली, २४ मङ्सिर : हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल...

दुई केजी सुन प्रकरणमा चिनियाँ नागरिक पक्राउ   

दुई केजी सुन प्रकरणमा चिनियाँ नागरिक पक्राउ   

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:१२

काठमाडौँ, २४ मङ्सिर : नेपाल प्रहरीले गत बिहीबार नागढुङ्गाबाट बरामद...

यस्तो छ, आज २५ मंसिर २०८० सोमवारको दैनिक राशिफल

यस्तो छ, आज २५ मंसिर २०८० सोमवारको दैनिक राशिफल

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...