back
Ncell Banner Ad

फोनमा कुरा गर्दागर्दै साउदीमा एक नेपालीको मृत्यु

खोटाङ । साउदी अरबमा एक नेपालीको मोबाइलमा कुरा गर्दागर्दै मृत्यु भएको छ। ओछ्यानमा ढल्केर आफन्तसँग बोल्दाबोल्दै खोटाङको दिक्तेल नगरपालिका–५ का ३२ वर्षीय टिकाराम भनिने बिशाल राईको मृत्यु भएको हो।

दिउँसोको खाना खाने समयमा मोबाईलमा कुरा गर्दागर्दै बिशालको मृत्यु भएको जानकारी आएको आफन्त सन्तोष राईले बताए। केही बेरअघिसम्म फोनमा कुरा गरिरहेका राई खाना तयार भएपछि बोलाउन जाँदा मृत अवस्थामा फेला परेको पारिवारिक श्रोतले जनाएको छ। गत वर्ष साउदी अरब पुगेका उनको मृत्युको कारण खुल्न सकेको छैन। मृतक राईका श्रीमती, एक छोरी र दुई छोरा छन् ।

प्रकाशितः २०७३ जेठ १

वि.सं.२०७३ जेठ १ शनिवार १२:०२ मा प्रकाशित

You can share this post!

बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु   

बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १०:०५

ढोरपाटन (बागलुङ), २८ भदौः गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा...

ओरियण्टल होटल्सद्वारा लाभांश घोषणा, बोलायो साधारण सभा

ओरियण्टल होटल्सद्वारा लाभांश घोषणा, बोलायो साधारण सभा

वि.सं.२०८१ भदौ २८ शुक्रवार १०:०२

काठमाडौं । ओरियण्टल होटल्स् लिमिटेडले लाभांश घोषणा गरेको छ ।...

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब   

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब   

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०६:४१

शुरबहादुर सिंह कर्णाली, २८ भदौः कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म...

उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा   

उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा   

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०६:३३

टक्सार (भोजपुर), २८ भदौः भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र...

मानसरोवर कैलाश जानेको सङ्ख्या बढ्यो   

मानसरोवर कैलाश जानेको सङ्ख्या बढ्यो   

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०६:२८

रसुवा, २८ भदौः गत जेठदेखि भदौ २५ सम्म मानसरोवर कैलाश...

लगानी बोर्डको सिइओमा सुशील ज्ञवाली नियुक्त

लगानी बोर्डको सिइओमा सुशील ज्ञवाली नियुक्त

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०६:२२

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा...