back

फोनमा कुरा गर्दागर्दै साउदीमा एक नेपालीको मृत्यु

Kumari bank ad

खोटाङ । साउदी अरबमा एक नेपालीको मोबाइलमा कुरा गर्दागर्दै मृत्यु भएको छ। ओछ्यानमा ढल्केर आफन्तसँग बोल्दाबोल्दै खोटाङको दिक्तेल नगरपालिका–५ का ३२ वर्षीय टिकाराम भनिने बिशाल राईको मृत्यु भएको हो।

दिउँसोको खाना खाने समयमा मोबाईलमा कुरा गर्दागर्दै बिशालको मृत्यु भएको जानकारी आएको आफन्त सन्तोष राईले बताए। केही बेरअघिसम्म फोनमा कुरा गरिरहेका राई खाना तयार भएपछि बोलाउन जाँदा मृत अवस्थामा फेला परेको पारिवारिक श्रोतले जनाएको छ। गत वर्ष साउदी अरब पुगेका उनको मृत्युको कारण खुल्न सकेको छैन। मृतक राईका श्रीमती, एक छोरी र दुई छोरा छन् ।

प्रकाशितः २०७३ जेठ १

वि.सं.२०७३ जेठ १ शनिवार १२:०२ मा प्रकाशित

You can share this post!

जटायु रेष्टुराँका कारण बढ्यो गिद्धको सङ्ख्या   

जटायु रेष्टुराँका कारण बढ्यो गिद्धको सङ्ख्या   

वि.सं.२०८० मंसिर १८ सोमवार ०८:१८

नवलपुर, १८ मङ्सिर : लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि...

छुटाउनुभयो कि ? हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

छुटाउनुभयो कि ? हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८० मंसिर १८ सोमवार ०८:१०

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मंसिर...

सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर स्थापना   

सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर स्थापना   

वि.सं.२०८० मंसिर १८ सोमवार ०६:४०

बारा (सिमरा) १७ मङ्सिर : सिमरा विमानस्थलमा हवाइ इन्धनको रिफ्युलिङ...

जलवायु सम्मेलनमा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता   

जलवायु सम्मेलनमा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता   

वि.सं.२०८० मंसिर १८ सोमवार ०६:३३

काठमाडौँ, १७ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी...

आज १८ मंसिर २०८० सोमवार, यस्तो छ आजको राशिफल

आज १८ मंसिर २०८० सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८० मंसिर १८ सोमवार ०६:२२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

वि.सं.२०८० मंसिर १७ आइतवार १८:१२

काठमाडौँ, १७ मङ्सिर : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण...