back
mega bank Ad
Hero Ad

फेसबुकमा कसैले तपाईलाई ब्लक गर्यो ! अब यसरी गर्नुहोस अनब्लक

कुनै समय कसैसँग विवाद हुँदा वा रिस उठ्दा गरेको ब्लक पुनः मित्रता सुधारिएपछि कसरी अनब्लक गर्ने त ? धेरैलाई थाहा नहुन सक्छ ।

तपाईले जसलाई ब्लक गर्नुहुन्छ, उसलाई ब्लक गरेकोबारे सूचना जाँदैन । ब्लक खोलिसकेपछि पनि उसले पत्तो पाउँदैन । जसलाई ब्लक गर्ने हो, उसको प्रोफाइल खोल्ने र म्यासेजको पछाडि रहेको ……स्पेस मा क्लिक गरेपछि ब्लक मा गई सहजै ब्लक गर्न सकिन्छ । यो धेरैलाई थाहा भएकै कुरो हो ।

तर फेरि अनब्लक गर्नुपर्यो वा उसँग फेरि फेसबुकमा जोडिन पर्यो भने के गर्ने त रु ब्लक गरिसकेपछि उसको प्रोफाइल तपाई खोल्न सक्नुहुन्न। तसर्थ त्यसका लागि पनि वैकल्पिक उपाय छ ।

त्यसका लागि फेसबुकको दायाँ माथि रहेको साँचोको संकेतमा अर्थात Privacy shortcuts  मा क्लिक गर्नुहोस् । जुन फ्रेण्ड रिक्वेस्ट, म्यासेज, नोटिफिकेसनकै लाइनमा रहेको हुन्छ । क्लिक गरेपछि अन्तिममा ‘हाउ डु आई स्टप समओन फ्रम बोथरिङ मि’ (How do I stop from bothering me ?) भन्ने आउँछ । पुनः त्यसमा क्लिक गरेपछि भ्यू अल ब्लकेड युजर्स (View all Blocked users) आउँछ ।

त्यो भनेको तपाईले कसकसलाई ब्लक गर्नुभयो भन्ने सूची हो । अब जोसँग तपाई पुनः जोडिन चाहनुहुन्छ, त्यसको साइडमा रहेको अनब्लकमा क्लिक गर्नुहोस् । यसपछि उ तपाईसँग सहज रुपमा फेसबुमा जोडियो, उसले तपाईले गरेको यो क्रियाकलाप पत्तो पाउँदैन ।

प्रकाशितः २०७३ जेठ १

वि.सं.२०७३ जेठ १ शनिवार १४:२८ मा प्रकाशित

You can share this post!

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:५२

खोटाङ । खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ...

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:४१

काठमाडौं । प्रतिनिधिसभाको एक सय ६५ मध्ये हालसम्म एक सय...

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:२३

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ्ग...