back
NMB ad

सुनको भाउ बढ्यो

Kumari bank ad

काठमाण्डौं ।  साताको पहिलो दिन सुनको मूल्य १ सय रुपैयाँ बढेको छ। अघिल्लो कारोबारमा प्रतितोला ५६ हजार २ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले बढ्दै ५६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने आज पनि स्थिर नै छ। चाँदी प्रतितोला ७ सय ८५ रुपैयाँ रहेको छ जुन अघिल्लो कारोबारकै मूल्य हो।

प्रकाशितः २०७३ जेठ २

वि.सं.२०७३ जेठ २ आइतवार ११:२३ मा प्रकाशित

You can share this post!

हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

वि.सं.२०८१ असार ७ शुक्रवार १४:५०

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालय ऊर्जा विकास कम्पनीलाई...

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने   

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने   

वि.सं.२०८१ असार ७ शुक्रवार १४:४१

दमौली (तनहुँ), ७ असार : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित...

डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान   

डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान   

वि.सं.२०८१ असार ७ शुक्रवार १४:३६

लुम्बिनी, ७ असार : बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा...

अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालन

अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालन

वि.सं.२०८१ असार ७ शुक्रवार १४:३१

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा...

नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेन बीच सम्पन्न सम्झौता  

नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेन बीच सम्पन्न सम्झौता  

वि.सं.२०८१ असार ७ शुक्रवार १४:२५

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल...

सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी घाटामा सञ्चालित   

सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी घाटामा सञ्चालित   

वि.सं.२०८१ असार ७ शुक्रवार १४:०९

काठमाडौँ, ७ असार : सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनी लिमिटेड...