back
NMB ad

देशभर कक्षा ११ को परीक्षा सुरु !

Kumari bank ad

भक्तपुर । आज बिहान ७ बजेबाट कक्षा ११ को परीक्षा देशभर एकै साथ सुरु भएको छ ।

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षा गत शुक्रबार सम्पन्न गरेपछि आजबाट कक्षा ११ को परीक्षा सुरु भएको हो । आगामी १२ गतेसम्म सञ्चालन हुने परीक्षामा तीन लाख ६९ हजार ४२६ परीक्षार्थी सहभागी भएका छन् ।

परीक्षाका लागि ९२१ केन्द्राध्यक्ष, दुई हजार ५१२ सहायक केन्द्राध्यक्ष, एक हजार ९२१ पर्यवेक्षक, १३ हजार ४३० जना निरीक्षक, एक हजार ६४१ जना कर्मचारी, दुई हजार ४७६ जना कार्यालय सहयोगी, ११ हजार ५२ जना सुरक्षाकर्मी गरी ३३ हजार ९५३ जना परिचालित हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

२ जेठ २०७३, ८।००

वि.सं.२०७३ जेठ २ आइतवार ११:४६ मा प्रकाशित

You can share this post!

बचत फिर्ता नगरेपछि कुषि विकास सहकारीलाई समस्याग्रस्त घोषणा

बचत फिर्ता नगरेपछि कुषि विकास सहकारीलाई समस्याग्रस्त घोषणा

वि.सं.२०८१ असार ६ बिहीवार १७:४४

भक्तपुर । देशमा सरकारी संस्थाहरुमा समस्या देखिएको छ । स्थानिय...

कुमारी बैंक र एन.डि थर्टीनाइन बिजनेस ग्रुप बीच सम्झौता

कुमारी बैंक र एन.डि थर्टीनाइन बिजनेस ग्रुप बीच सम्झौता

वि.सं.२०८१ असार ६ बिहीवार १७:१५

काठमाडौं । कुमारी बैंक लिमिटेड र एन.डि. थर्टी नाइन बिजनेस...

इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत   

इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत   

वि.सं.२०८१ असार ६ बिहीवार १७:०६

तेलअभीभ, इजरायल, ६ असार : श्रम अभावलाई सम्बोधन गर्न, इजरायली...

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

वि.सं.२०८१ असार ६ बिहीवार १७:०२

काठमाडौँ, ६ असार । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको...

प्रभु बैंकका ग्राहकलाई बन्दिपुरका बिभिन्न ९ होटल तथा रेष्टुरेण्टमा विशेष छुट

प्रभु बैंकका ग्राहकलाई बन्दिपुरका बिभिन्न ९ होटल तथा रेष्टुरेण्टमा विशेष छुट

वि.सं.२०८१ असार ६ बिहीवार १६:५७

काठमाडौं । पर्यटकीय नगर पहाडकी रानी बन्दिपुरमा अवस्थित बन्दिपुर ईको...

दुबईको क्वालिटी आइसक्रिम अब नेपालमा

दुबईको क्वालिटी आइसक्रिम अब नेपालमा

वि.सं.२०८१ असार ६ बिहीवार १६:५१

काठमाडौं । एस आइ आइ पि एल ग्रुप नेपालले क्वालिटी...