back
mega bank Ad
Hero Ad

सिंहदरबार घेरिरहेका छन् मधेशी मोर्चाले !

काठमाण्डौं । संविधान संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएको संयुक्त मधेसी मोर्चाले अहिले सिंहदरबार घेराउ गरेको छ। राजधानीका विभिन्न स्थानबाट निस्किएको जुलुस सिंहदरबार क्षेत्र पुगेर घेराउ कार्यक्रममा परिणत भएको हो ।

कार्यक्रममा मोर्चाका शीर्ष नेता सद्भावना अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना अध्यक्ष महेन्द्र राय, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलगायतका नेता सहभागी छन् । मोर्चाले आज र भोलि सिंहदरबार घेराउ गर्ने कार्यक्रम यसअघि नै सार्वजनिक गरेको थियो।

२ जेठ २०७३,१२.००

वि.सं.२०७३ जेठ २ आइतवार १३:०० मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

बाजुरामा मतगणना सुरू

बाजुरामा मतगणना सुरू

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:४९

काठमाडौं ।  बाजुरामा बिहीबार अपराह्नदेखि मतगणना सुरु भएकाे छ । बिहीबार बसेकाे...

ऐडी हत्याको दोषी पत्ता लगाउन माग गर्दै अनेरास्ववियुद्वारा विरोध

ऐडी हत्याको दोषी पत्ता लगाउन माग गर्दै अनेरास्ववियुद्वारा विरोध

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:१७

काठमाडौं ।  अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन ऐडीको हत्या...

स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता

स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता

वि.सं.२०७९ मंसिर १५ बिहीवार १३:११

काठमाडौं । स्याङ्जा २ मा पछिल्लो मतपरिणामअनुसार कांग्रेसका धनराज गुरुङले...