back
NMB ad

हावाहुरीले ३४ करोड बढीको केराखेती नष्ट

Kumari bank ad

चितवन । आइतबार राति आएको हावाहुरीले जिल्लाका विभिन्न क्षेत्रमा लगाएको केराखेती नष्ट भएको छ ।

केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरी पन्तका अनुसार जिल्लाका रत्ननगर, पिठ्वा, जगतपुर, जुटपानी, पदमपुरलगायत क्षेत्रका क्षति पुगेको छ । यस वर्ष हावाहुरीले ३४ करोड बढीको केराखेती नष्ट भएको उनले बताए । उनको आफ्नै केरा बगानमा एकहजार ५०० बढी बोट नष्ट भएका छन् ।

यस अघि वैशाखमा हावाहुरीका कारण नौ हजार केराका बोट नष्ट भएका जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत धनबहादुर थापाले जानकारी दिनुभयो । जिल्लमा अहिले करिब दुई हजार २०० बिगाहामा केरा लगाइएको र वार्षिक रु ६० करोड बढीको कारोबार हुँदै आएको बताइएको छ ।

प्रकाशितः २०७३ वैशाख ३

वि.सं.२०७३ जेठ ३ सोमवार १४:०१ मा प्रकाशित

You can share this post!

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

वि.सं.२०८१ असार ११ मंगलवार १७:५२

काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपालको पाँचौं महाधिवेशन एवं...

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...

स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछः अर्थमन्त्री पुन   

स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछः अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:११

काठमाडाैँ, ११ असारः अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको...

आर्थिक विधेयक स्वीकृत   

आर्थिक विधेयक स्वीकृत   

वि.सं.२०८१ असार ११ मंगलवार १७:०४

काठमाडाैँ, ११ असारः प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ बहुमतले...