back
Kumari Bank

नासा बुलेट क्लबको ‘काठमाडौं–लुम्बिनी–रारा बुलेट पिस राइड’ भोलिबाट

Nepal Bank

काठमाण्डौं । नासा बुलेट क्लबले काठमाडौं–लुम्बिनी–रारा बुलेट पिस राइड आयोजना गर्ने भएको छ । ११ दिनसम्म चल्ने उक्त राइड शनिबार काठमाडौंबाट उक्त यात्रा सुरु गर्दैछ ।

जेठ ८ गते अर्थात बुद्ध जयन्तीका दिन काठमाडौंबाट पिस राइड प्रारम्भ हुनेछ । उक्त पिस राइड नारायणगढ, लुम्बिनी, नेपालगन्ज, सुर्खेत हुँदै रारा तालसम्म पुग्ने आयोजकले बताए । पिस राइडमा बुलेट अर्थात रोयल इन्फिल्डका बाइक राइडरहरु सहभागी हुने छन् ।

यात्राको साथसाथै बुलेट क्लबले जुम्लाको सिंजा र मुगुको गमगढीमा विद्यालय शिक्षा कार्यक्रम अन्तर्गत करिब ३ सय विद्यार्थीलाई स्कुल ब्याग वितरण गर्नेछ ।

७ जेठ २०७३, १.००

वि.सं.२०७३ जेठ ७ शुक्रवार १४:५० मा प्रकाशित

You can share this post!

चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन   

चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन   

वि.सं.२०८२ असार २५ बुधवार ११:२८

काठमाडौँ, २५ असारः आज राति १२ बजेदेखि सबै सरकारी खाता...

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध   

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध   

वि.सं.२०८२ असार २५ बुधवार ११:१८

काठमाडौँ  : बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध...

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने   

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने   

वि.सं.२०८२ असार २५ बुधवार ११:०६

काठमाडौँ : स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब रु दुई...

वित्तीय क्षेत्र : बाटो बिराएको दशक

वित्तीय क्षेत्र : बाटो बिराएको दशक

वि.सं.२०८२ असार २५ बुधवार ०७:११

डुन्डुराज आचार्य (डीआर) राष्ट्रिय तथ्यांक कार्यालयको राष्ट्रिय आर्थिक गणना २०७५...

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद बिक्री खुला, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद बिक्री खुला, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

वि.सं.२०८२ असार २५ बुधवार ०६:५५

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २५...

ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा   

ऐनापहरामा स्काइ वाक निर्माण अन्तिम चरणमा   

वि.सं.२०८२ असार २५ बुधवार ०६:५१

दमौली (तनहुँ) : तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काइ...