back
Ncell Banner Ad

अब नेपाली बजारमा होण्डा कारको ‘अमेज’

काठमाण्डौं । नेपालका लागि होण्डा कारको आधिकारीक विक्रेता स्याकार ट्रेडिङ प्रालिले ‘अमेज’ को नयाँ संस्करण ल्याएको छ। नयाँ अमेजको मूल्य २८ लाख रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ।

यसमा विभिन्न नयाँ फिचर जस्तै डुअल एयर ब्याग, फेब्रिक सिट, ह्यान्ड्स फ्रि टेलिफोन सहितको इन्टिग्रेटेड ब्लुटुथ सिस्टम, अटोमेटिक एयर कन्डिस्नर, थ्रीडी स्पीडोमिटरलगायत फिचर छन्। यसका साथै चालकले गाडी सम्बन्धी महत्वपूर्ण सूचना मल्टी इन्फर्मेसन डिस्प्लेका मद्दतले सजिलै थाहा पाउन सकिने पनि कम्पनीले जनाएको छ।

११ जेठ २०७३, ९.००

वि.सं.२०७३ जेठ ११ मंगलवार ११:३८ मा प्रकाशित

You can share this post!

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:५४

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहिबार मधेश प्रदेशको वीरगञ्जमा...

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:४३

काठमाडौं :  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र...

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:३७

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट आज २०८१...

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:५३

जलेश्वर (महोत्तरी), २८ भदौः महोत्तरीको गौशाला नगरपालिकामा रु दुई अर्बको...

सुनको मूल्य हालसम्मकै उच्च   

सुनको मूल्य हालसम्मकै उच्च   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:४५

काठमाडौँ, २८ भदौः स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च...

बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु   

बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १०:०५

ढोरपाटन (बागलुङ), २८ भदौः गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा...