काठमाण्डौं । सिंचाई ५ वर्षभित्र सम्पूर्ण कृषियोग्य भूमिमा संचाइको व्यवस्था हुने गरी काम गरिने । ११ जिल्लामा सम्बृद्ध तराई मधेस संचाइ अभियान । २ अर्ब विनियोजन, निर्माण भएका सिाचाइको दीगो व्यवस्थापन गर्ने । तराईमा आधुपिक सिाचाइका लागि । समृद्ध तराइ मधेस कार्यक्रमका लागि २ अर्ब ३० करोड रुपैयाा बिनियोजन गरिने, सिक्टा, बबइ, बाग्मती लगायत सिंचाइ आयोजनाको काम ५ वर्षभित्र पुरा गरिनेछ । यसका लागि ५ अर्ब ३५ करोड विनियोजन, कोसी पम्प नहर प्रणाली र नारायणी सिाचाइको बााकी काम सम्पन्न गरिनेछ । कन्काइ सिाचाइ आयोजनाको निर्माण थालिने, सिंचाइ प्रणालीको मुल नहरमा मत्य पालन । सोलार प्यानल राख्न निजी क्षेत्रसंग सहकार्य गरिने, जनताको तटबन्धन कार्यक्रम थप ४ नदीमा विस्तार, भूमिको बर्गीकरण गरिने । भू उपयोग नक्सा ३ वर्षमा गरिसकिने, एक प्रयोजनका लागि बर्गिकरण गरिएको जमिन अर्कोमा उपयोग गर्न नपाइने ।


प्रकाशितः २०७३ जेठ १५
वि.सं.२०७३ जेठ १५ शनिवार १६:४९ मा प्रकाशित