back
NMB ad

बजेटमा सिंचाई

Kumari bank ad
काठमाण्डौं । सिंचाई ५ वर्षभित्र सम्पूर्ण कृषियोग्य भूमिमा संचाइको व्यवस्था हुने गरी काम गरिने । ११ जिल्लामा सम्बृद्ध तराई मधेस संचाइ अभियान । २ अर्ब विनियोजन, निर्माण भएका सिाचाइको दीगो व्यवस्थापन गर्ने । तराईमा आधुपिक सिाचाइका लागि । समृद्ध तराइ मधेस कार्यक्रमका लागि २ अर्ब ३० करोड रुपैयाा बिनियोजन गरिने, सिक्टा, बबइ, बाग्मती लगायत सिंचाइ आयोजनाको काम ५ वर्षभित्र पुरा गरिनेछ । यसका लागि ५ अर्ब ३५ करोड विनियोजन, कोसी पम्प नहर प्रणाली र नारायणी सिाचाइको बााकी काम सम्पन्न गरिनेछ । कन्काइ सिाचाइ आयोजनाको निर्माण थालिने, सिंचाइ प्रणालीको मुल नहरमा मत्य पालन । सोलार प्यानल राख्न निजी क्षेत्रसंग सहकार्य गरिने, जनताको तटबन्धन कार्यक्रम थप ४ नदीमा विस्तार, भूमिको बर्गीकरण गरिने । भू उपयोग नक्सा ३ वर्षमा गरिसकिने, एक प्रयोजनका लागि बर्गिकरण गरिएको जमिन अर्कोमा उपयोग गर्न नपाइने ।
13329773_10207693719873434_1296575700_n
प्रकाशितः २०७३ जेठ १५

वि.सं.२०७३ जेठ १५ शनिवार १६:४९ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...