back

बजेटमा कृषि

Kumari bank ad
काठमाण्डौं । कृषि प्रत्येक क्षेत्रमा १०० हेक्टर क्षेत्रका २ ब्लक । प्रदेशमा १ हजार हेक्टर क्षेत्रका सुपर जोन, प्रधानमन्त्री कृषि आधनिककीकरण आयोजना सुरु हुनेछ । ५ अर्ब बजेट छुट्याइएको छ । प्रत्येक प्रदेशमा १ हजार हेक्टरका कृषि जोन स्थापना गरिनेछ । कृषि उद्यमीहरुका लागि प्राविधिक शिक्षालय । बिउ एबम बालीको संरक्षण र माटो परीक्षण सेवा दिइनेछ । त्यसका लागि कृषकलाई माटो परीक्षण ब्याग उपलब्ध गराउने ।मुख्यबालीहरुको समर्थन मुल्य बाली लगाउनुअघि नै तोकिने, कृषिबाली धितो राखेर ऋण लिन सक्ने व्यवस्था, उत्पादनमा आधारित कृषि विमा कार्यक्रम सुरु गरिने भएको छ । हुलाकी र पुष्पलाल राजमार्ग आसपासका क्षेत्रमा फलफुल जंगल विकास कार्यक्रम सुरु गरिने । चैतेधान उत्पादन वृद्धिको कार्यक्रम ३५ जिल्लमा विस्तार गरिनेछ । अन्य कृषि बालीको लागि पनि उत्पादन प्रोत्साहन गरिनेछ । ७५ हजार जैतुनको बिरुवा वितरण गर्ने । मलमा अनुदान लगायतका कार्यक्रमका लागि ५ अर्ब ४७ करोड, हिमाली जिल्लामा आलु उत्पादन कार्यक्रम सुरु हुनेछ । किसान आयोग गठन गरिने । चार समूहमा किसानलाई बर्गिकरण गरिने । आगागी एकवर्ष भित्र अण्डा, दुईवर्षमा मासु , तीन वर्षमा दूधमा आत्मनिर्भर बनाइने । ८ अर्ब ४६ करोड रुपैयाा बिनियोजन, मिल्क होलिडे समस्या समाधान गरिने । बुटबलमा प्रशोधन केन्द्र स्थापना गरिने, झापा र कास्कीमा नमूना बंगुर पार्क स्थापना गरिनेछ ।

वि.सं.२०७३ जेठ १५ शनिवार १६:४२ मा प्रकाशित

You can share this post!

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:३३

भजनी १६ मङ्सिर : कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:२४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ...

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:०५

मेलम्ची, (सिन्धुपाल्चोक) १५ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी...

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १६ शनिवार ०६:५७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...