back
NMB ad

सहकारी संस्थाद्धारा आठ सय सेयर सदस्यलाई कागतीका बिरुवा

Kumari bank ad

काँकडभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लालाई कागतीमा आत्मनिर्भर बनाउने उद्देश्यले ८०० बिरुवा वितरण गरेको छ ।

सहकारीको बुधबारेमा रहेको कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी आफ्ना सेयर सदस्यलाई सो बिरुवा वितरण गरेको हो ।

सहकारीले कागती रोपणसम्बन्धी अभियान नै सञ्चालन गरेर बिरुवा वितरण सुरु गरेको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले बताउनुभयो ।

उहाँका अनुसार बुधबारेबाट सुरु गरिएको अभियान काँकडभिट्टा, इँटाभट्टा, चारआली, धुलाबारी, दूधे, शनिश्चरे, बाहुनडाँगी, चन्द्रगढी, शरणामती, बनियानी, बिर्तामोड, भद्रपुर, सुरुङ्गालगायतका शाखाबाट पनि वितरण गरिने छ ।
प्रकाशितः २०७३ जेठ १७

वि.सं.२०७३ जेठ १७ सोमवार १३:२३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...