back
mega bank Ad
Hero Ad

बजेटको गोपनीयता भंग भएको भन्दै कांग्रेसद्वारा संसद अबरुद्ध !

काठमाण्डौं । प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले बजेटको गोपनीयता भंग गरेको भन्दै संसद बैठक अवरुद्ध पारेको छ। शनिबार अर्थमन्त्रीले संसदमा बजेट पढ्नुअघि नै पत्रपत्रिकामा छापिएको भन्दै कांग्रेस छानबिन गर्न माग गरेको छ।

आज सोमबार संसद बैठकमा बोल्दै कांग्रेस नेता रामशरण महतले पत्रिकामा छापिएको र संसदमा प्रस्तुत बजेटमा कुनै फरक नभएको भन्दै छानबिन गर्न समिति गठनको माग गरेको हो। कांग्रेसको अवरोधपछि संसद बैठक आधा घण्टाका लागि स्थगित भएको छ।

छानविन समिति गठन नगरेसम्म संसद चल्न नदिने कांग्रेसले जनाएको छ। शनिबार संसदमा बजेट पेश हुनुअघि नागरिक दैनिकमा बजेट प्रकाशित भएको कांग्रेसले आरोप लगाएको छ।

१७ जेठ २०७३, १२.००

वि.सं.२०७३ जेठ १७ सोमवार १३:२७ मा प्रकाशित

You can share this post!

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:०६

काठमाडौं । आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण एक अध्ययनले गरेको...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...