back

हातहतियार डिपोमा आगलागी, १७ सैनिकको मृत्यु !

नयाँ दिल्ली । भारतको महाराष्ट्रको पुलगाउँमा रहेको भारतीय सेनाको केन्द्रीय हातहतियार डिपोमा आगलागी हुँदा दुई सैन्य अधिकृतसहित कम्तिमा १७ जनाको मृत्यु भएको छ।

त्यहाँका तैनाथ रहेका एक सैन्य अधिकृतका अनुसार आगलागीमा परी घाइते भएका मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको बिबिसीले जनाएको छ। आगलागी राति १.३० बजेतिर सुरु भएको थियो ।

‘मुख्य आगलागी भएको स्थानको आगो नियन्त्रणमा आइसकेको र अहिले अवस्था सामान्य रहेको छ,’ ती सैनिक अधिकृतले बिबिसीलाई भने, ‘तर आगलागीका कारण अझै बिस्फोट हुने खतरा भने टरेको छैन ।’ प्रत्यक्षदर्शीका अनुसार त्यहाँ आगलागीपछि धेरैपटक बिस्फोटनका आवाज सुनिएको थियो। आगलागी के कारणले भएको हो भन्ने बारे कुनै जानकारी बाहिर आएको छैन

१८ चैत २०७३, ११.३०

वि.सं.२०७३ जेठ १८ मंगलवार १२:४० मा प्रकाशित

You can share this post!

डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फेरि अनुमति दिइने

डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फेरि अनुमति दिइने

वि.सं.२०७९ माघ १२ बिहीवार ११:३१

एजेन्सी, न्युयोर्क । डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा फिर्ता अनुमति...

आर्थिक संकटमा चुलिएपछि पाकिस्तानले ल्यायो बजार बन्ददेखि गिजर प्रयोगको योजना

आर्थिक संकटमा चुलिएपछि पाकिस्तानले ल्यायो बजार बन्ददेखि गिजर प्रयोगको योजना

वि.सं.२०७९ माघ १० मंगलवार १४:०३

एजेन्सी, इस्लामाबाद ।  आर्थिक रुपमा संकटग्रस्त पाकिस्तानले बजार र विवाह...

क्यालिफोर्नियामा फेरि गोली चल्यो, ७ जनाको मृत्यु

क्यालिफोर्नियामा फेरि गोली चल्यो, ७ जनाको मृत्यु

वि.सं.२०७९ माघ १० मंगलवार ११:५९

एजेन्सी, क्यालिफोर्निया ।  क्यालिफोर्नियामा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा सात...

किन भयो पाकिस्तानमा देशव्यापी विद्युत् कटौती ?

किन भयो पाकिस्तानमा देशव्यापी विद्युत् कटौती ?

वि.सं.२०७९ माघ ९ सोमवार १३:१४

एजेन्सी, इस्लामाबाद । पाकिस्तानको राष्ट्रिय ग्रिडमा ठूलो समस्याका कारण सोमबार...

ट्वीटरले थप कर्मचारी कटौती गर्ने

ट्वीटरले थप कर्मचारी कटौती गर्ने

वि.सं.२०७९ माघ ५ बिहीवार १३:५७

एजेन्सी, न्युयोर्क । ट्विटर इंकले आगामी हप्ताहरूमा सोशल मिडिया साइटको...

श्रीमतीको टाउको काट्ने व्यक्तिलाई ८ वर्ष जेल सजाय

श्रीमतीको टाउको काट्ने व्यक्तिलाई ८ वर्ष जेल सजाय

वि.सं.२०७९ माघ ५ बिहीवार १२:१२

एजेन्सी, तेहरान । १७ वर्षीया श्रीमतीको टाउको काट्ने एक व्यक्तिलाई...