back
mega bank Ad
Hero Ad

बजेट लिक : छानविन गर्न सरकार तयार !

काठमाण्डौं । अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा पेश गरेको वार्षिक बजेटको सूचना संसदमा पेश गर्नु अघि नै पत्रपत्रिकामा आएको भन्दै कांग्रेसले सदन अवरोध गरेपछि सत्तापक्ष त्यसको छानविनका लागि समिति गठन गर्न तयार भएको छ ।

‘सदनमा पेश गर्नु पहिले बजेटका कतिपय सूचना बाहिर प्रकाशित गर्नु संसदीय मर्यादा विपरित भएकाले उक्त कार्यको छानविन गर्न संसदीय समिति गठनका लागि सरकारसँग सहमति भएको छ,’ कांग्रेस नेता विमलेन्द्र निधिले भने।

समितिको सदस्य संख्या, त्यसको संयोजक र समितिको कार्यविधिबारे प्रमुख राजनीतिक दलका नेताहरु र सभामुखबीच छलफल भइरहेको निधिले बताए।

यसैबीच दलहरुबीच सदन खुलाउने विषयमा सहमतिको प्रयास जारी रहेकोले मंगलबार ११ बजेका लागि तय गरिएको संसद बैठक १ बजेसम्मका लागि स्थगित भएको छ। हिजो सोमबारदेखि सरकारको बजेटमाथि सदनमा हुने भनिएको सैद्धान्तिक छलफल प्रक्रिया कांग्रेसको अबरोधका कारण शुरु हुन सकेको थिएन।

१८ चैत २०७३, ११.३०

वि.सं.२०७३ जेठ १८ मंगलवार १२:४१ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:०६

काठमाडौं । आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण एक अध्ययनले गरेको...