back
NMB Ad

चर्को शुल्क, कमजोर पढाई

काठमाडौँ । ललितपुरको ग्रीनतारा नर्सिङ कलेजमा प्रमाणपत्र नर्सिङ पहिलो बर्षमा ४० जनाले परीक्षा दिएका थिए ।  सिटीईभिटी परीक्षा नियन्त्रण कार्यालयले एक साताअघि सार्वजनिक गरेको नतिजामा नौ जनामात्रै उत्तीर्ण भए । अरु सबै बेसिक साइन्स विषयमा अनुत्तीर्ण भए ।

यस्तै, चितवनकै ओसिस मेडिकल कलेजमा ३९ जनाले परीक्षा दिएकोमा पाचँ जना मात्रै उत्तीर्ण भए ।  प्रिन्सिपल शर्मिला गजमेरका अनुसार गत वर्ष एक जना मात्रै उत्तीर्ण भएको सो कलेजमा यो बर्ष केही सुधार आएको हो ।
चितवनको आशा मेडिकलमा४० जनाले परीक्षा दिएकोमा बेसिक साइन्समै २७ जना फेल भए । यही विषयमा बाँकेको वेस्टर्न अस्पतालमा ४० मध्ये ३५ जना अनुत्तीर्ण भए चितवनकै बालकुमारी कलेजमा पनि ४० मध्ये २० विद्यार्थी बेसिक साइन्समा अनुत्तीर्ण भएको कार्यालयले जनाएको छ ।

सिटीईभिटीका ९७  नर्सिङ कलेजमध्ये तीन वटाको मात्रै शतप्रतिशत नतिजा छ । त्यसमा तानसेन नर्सिङ स्कुल, नेपाली सेनाको इन्स्टिच्युट अफ हेल्थ साइन्स र वेस्टर्न एकेडेमी छन् ।  सिटीईभिटी परीक्षा नियन्त्रण कार्यालयका अनुसार ९७ नर्सिङ कलेजबाट ३ हजार ७ सय ९४ जनाले परीक्षा दिएकोमा ७५ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए ।

सिटीईभिटीले लिएको प्रवेश परीक्षा हजारौलाई पछाडी पारेर उत्तीर्ण भएका नर्सिङ अध्ययन गरेका हुन्छन् । कान्तिपुर दैनिकमा छ ।
प्रकाशितः २०७३ जेठ २२

वि.सं.२०७३ जेठ २२ शनिवार ११:४४ मा प्रकाशित

You can share this post!

सूर्यज्योति लाइफद्वारा २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन, बीमाशुल्क ७ अर्ब ५१ करोड नाघ्यो

सूर्यज्योति लाइफद्वारा २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन, बीमाशुल्क ७ अर्ब ५१ करोड नाघ्यो

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:२१

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष...

हिमालयन लघुवित्तको नाफा ३६९ प्रतिशतले वृद्धि, इपिएस २२ रुपैयाँ नाघ्यो

हिमालयन लघुवित्तको नाफा ३६९ प्रतिशतले वृद्धि, इपिएस २२ रुपैयाँ नाघ्यो

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:०९

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको...

आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने   

आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:०२

काठमाडौँ : काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । यो...

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य   

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार ०९:५९

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

२७ प्रतिशत हकप्रद शेयर बिक्री गर्दै सन नेपाल लाइफ, कहिलेदेखि दिने आवेदन ?

२७ प्रतिशत हकप्रद शेयर बिक्री गर्दै सन नेपाल लाइफ, कहिलेदेखि दिने आवेदन ?

वि.सं.२०८२ वैशाख १२ शुक्रवार ०९:५०

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ३०...

पहिचानवादी युवाहरूको अपिल : वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न चाहन्छौँ   

पहिचानवादी युवाहरूको अपिल : वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न चाहन्छौँ   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार ०६:२६

 काठमाडौँ : पहिचानवादी युवाहरूले स्थानीय पहिचान र अस्तित्व संरक्षण गर्दै...