back
NMB ad

आज सेयर बजारको तीन रेडर्क, झण्डै २ सय करोडको कारोबार !

Kumari bank ad

काठमाण्डौं । आज सेयर बजारमा बिमा कम्पनीको सेयरको उच्च कारोबार हुन पुगेको छ । योसँगै बिमा कम्पनीहरुको मूल्य अकासिँदा समग्र बजार २० अंकले बढ्दै कारोबार झन्डै २०० करोडको हाराहारीमा पुगेको छ ।

सेयर बजारमा नेप्से सुचक, कारोबार रकम र बिमा सुचकले सबै रेकर्डलाई तोडेका छन् । बिमा सुचक ५९५.४३ अंकले बढेको छ भने हिजोसम्म उच्च बिन्दुमा रहेका बै‌क र होटल समूहको सूचक रातो हुँदासमेत बिमाले बजारलाई २० अंकमाथि पुर्‍याएको हो ।

 

नेप्से सुचक १९.९० अंकले बढेर १५६६.७० अंकमा पुगेको छ । दिनभरीमा १३७ कम्पनीका एक अर्ब ८९ अर्ब ९४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।profits

नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ आउने भएपछि २४ करोड आठ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा आठ बिमा कम्पनीसहित १२ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

२७ जेठ २०७३, ३।३०

वि.सं.२०७३ जेठ २७ बिहीवार १६:२३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...