back
NMB ad

एलजिसिडिपी कार्यक्रम प्रभावकारी बन्दै

Kumari bank ad

काठमाडौं  । सरोकारवालाहरुले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमले (एलजिसिडिपीले) वर्तमान संक्रमणकालीन अवस्थामा स्थानीय निकायको काममा महत्वपूर्ण टेवा पु¥याएको बताएका छन । जनप्रतिनिधि बिहिन वर्तमान अवस्थामा वडा नागरिकम मञ्च, सामाजिक सचेतना केन्द्र र सामाजिक परिचालकले योजना तर्जुमा प्रक्रिया महत्वपूर्ण भूमिका खेलेको उनीहरुको बुझाइ छ ।
जनउत्तरदायि संयन्त्रको माध्यमबाट समाजमा पादरर्शीता र सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेलको जनाइएको छ । स्थानीय शासन सामुदायिक विकास एलजिसिडिपी कार्यक्रमको बिहिवार सम्पन्न सातौं राष्ट्रिय सल्लाकार समितिको बैठकमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयक सचिव महेन्द्रमान गुरुङ्ले स्थानीय विकास तथा सामुदायिक विकास कार्यक्रम प्रभावकारी भएको दाबी गरे । कार्यक्रम स्थानीय शासन कायम गरी सामाजिक सुशासन कार्यक्रम गर्न सफल भएकाले यसले जनप्रतिनिधि बिहिन अवस्थामा प्रभावकारी भूमिका निर्वाह गरेको उनले बताए ।
कार्यक्रम स्वीस राजदुत तथा विकास साझेदारका अध्यक्ष डा. उर्स हेरेनाले यस अवधिमा एलजिसिडिपीले प्राप्त गरेका उल्लेख्य नतिजाप्रति खुसी व्यक्त गरे । सो अवसरमा अघिल्लो सल्लाहकार समितिको बैठकबाट भएका निर्णयको कार्यान्वयको अवस्था समिक्षा, र अगामी वर्षका बाजेट बारे कार्यक्रमको राष्ट्रिय निर्देशक रेश्मीराज पाण्डे र प्रबन्धक छबि रिजालले एलसिडिपिको कार्यक्रम प्रभावकारी भएको उल्लेख गरे । उक्त कार्यक्रमले एलजिसिडिपीको आगामी वर्षका बजेटसमेत स्वीकृत गरेको छ ।

२०७३-जेठ २७ गते

वि.सं.२०७३ जेठ २७ बिहीवार २२:४७ मा प्रकाशित

You can share this post!

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...