back
mega bank Ad
Hero Ad

८ दिने साहसिक पर्यटन गाईड तालिम सुरु

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (TAAN)र एड्भेन्चर ट्राभल ट्रेड  एसोसियसन (ATTA) अमेरिकाको संयुक्त आयोजनामा ८ दिने साहसिक पर्यटन गाईड तालिम टानको केन्द्रीय कार्यालय मालिगाउँमा सुरु भएको छ ।
नेपाललाई साहसिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न दक्ष जनशक्तिको आवश्यकता महशुस गरी तालिम संचालन गरेको टानका महासचिव कर्ण लामाले बताए ।तालिम साहसिक पर्यटन, सुरक्षा र जोखिम, समुह व्यवस्थापन, प्राकृतिक, ऐतिहासिक सम्पदाको व्याख्या शैली, दिगो पर्यटन व्यवस्थापन, आकस्मिक प्राथमिक उपचार विषयमा विज्ञ विदेशी प्रशिक्षकहरुबाट प्रदान गरिनेछ ।

यस तालिममा प्रशिक्षार्थीहरु लाई प्रयोगात्मक तालिमको लागि शिवपुरी राष्ट्रिय निकुञ्जमा लगेर आवासिय तालिमको समेत प्रबन्ध गरिएको छ ।

प्रकाशितः २०७३ असार १

वि.सं.२०७३ असार १ बुधवार १३:०३ मा प्रकाशित

You can share this post!

आन्तरिक पर्यटकको रोजाइमा डोल्पा, साउनयता मात्रै २५ सय पुगे

आन्तरिक पर्यटकको रोजाइमा डोल्पा, साउनयता मात्रै २५ सय पुगे

वि.सं.२०७९ कात्तिक २८ सोमवार १४:०२

सुर्खेत । डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।...

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए, कुन महिनामा कति ?

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए, कुन महिनामा कति ?

वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १६:३०

काठमाडौं । कोरोना महामारीका बाबजुद सन् २०२२ सुरु भएपछिको १०...

नाट्टाको एअरलाइन्स टिकेटिङ्ग, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन

नाट्टाको एअरलाइन्स टिकेटिङ्ग, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन

वि.सं.२०७९ कात्तिक १७ बिहीवार १३:३४

काठमाडौं । पर्यटन व्यवसाय विकास र विस्तारका लागि आवश्यक सिपयुक्त...

घलेगाउँको आकर्षण र पहिचान बन्दै रातो जस्ताले रंगिएका घर

घलेगाउँको आकर्षण र पहिचान बन्दै रातो जस्ताले रंगिएका घर

वि.सं.२०७९ असोज ३१ सोमवार १४:०६

लमजुङ । सुखी गाउँ स्मार्ट भिलेज घलेगाउँको मुहार फेरिएको छ...

अन्नपूर्ण पदमार्गबाट एक सातामा फर्किए पाँच सय ८१ पर्यटक

अन्नपूर्ण पदमार्गबाट एक सातामा फर्किए पाँच सय ८१ पर्यटक

वि.सं.२०७९ असोज २७ बिहीवार १६:४४

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गको मनाङ खण्डमा परेको हिमपात र...

पर्यटकीय गन्तव्य काउलेपानी

पर्यटकीय गन्तव्य काउलेपानी

वि.सं.२०७९ असोज २३ आइतवार ०७:०५

लमजुङ । नेपालकै उत्कृष्ट होमस्टे गन्तव्यको पहिचान बनाएको लमजुङ जिल्लाको...