back
mega bank Ad
Hero Ad

उपत्यकामा अब राँगा भैंसी भित्र्याउन नपाइने !

काठमाण्डौं । उपत्यकाभित्र राँगाभैंसी भित्र्याउन निषेध गरिने भएको छ । काठमाण्डौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका तथा मध्यपुर ठिमी, भक्तपुर र कीर्तिपुर नगरपालिकाका प्रतिनिधिहरूको कार्यदलले यो निर्णय गरेको हो । महानगरका अनुसार उपत्यकामा पूर्ण रूपमा राँगाभैंसी निषेध हुन भने ३ वर्ष लाग्नेछ ।

उपत्यकाभित्र व्यवस्थित वधशाला नै नभएको र अव्यवस्थित रूपमा सञ्चालित मासुपसल सुधार गर्न नसक्ने भएपछि विज्ञको सल्लाहमा गठित समितिले राँगाभैंसी भित्र्याउने प्रक्रिया नै बन्द गर्न लागेको हो । अब उपत्यका बाहिरका वधशालामा वध गरी चिस्यानमा राखिएका स्वस्थ र गुणस्तरीय मासुमात्र उपत्यकामा ल्याई बिक्री गर्न दिइनेछ ।

भेटेरिनरी कार्यालय, पशु सेवा विभाग, पशुपक्षी बजार प्रवद्र्धन र वधशाला व्यवसायीको सहभागितामा कार्यसमिति नै गठन गरी यो निर्णय भएको हो ।

२ असार २०७३, ९।००

वि.सं.२०७३ असार २ बिहीवार ११:४२ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले...

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:०८

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:५४

काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल...

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:४२

काठमाडौं । बुद्ध  एयरले १६ डिसेम्बर ०२२ (१ मंसिर) देखि काठमाडौं–सुर्खेत...

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:३२

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च...

तारा एयरको जहाजमा चरा ठोक्कियो

तारा एयरको जहाजमा चरा ठोक्कियो

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:२६

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ...