back
NMB ad

नेपाल लाइफको मात्रै आज १८ करोड २४ लाख रुपैयाँको सेयर किनबेच !

Kumari bank ad

काठमाण्डौं । आज दिनभर निकै उतार चढावमा रहेको सेयर बजारका लगानीकर्ताहरु इन्स्योरेन्स क्षेत्रमै फर्किएका छने भने आजबाटै कारोबार खुल्ला भएको नेपाल लाइफ इन्स्योरेन्सको मात्रै १८ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

उत्पादनमुलक समूह ओर्लिदा पनि सेयर बजार दिनभरमा १।३६ अंकले घट्यो भने कारोबार भने एक अर्ब ७५ करोड रुपैयाँ पुग्यो । नेपाल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, नेको इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्सलगायतका कम्पनीको सेयर कारोबारले बजारलाई धानेको हो ।

१६ असार २०७३, ४।००

वि.सं.२०७३ असार १६ बिहीवार १६:३० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...