back
NMB ad

तयार हुनुहोस्, तीन फाइनान्सले ल्याए ८ लाख २० हजार कित्ता साधारण सेयर !

Kumari bank ad

काठमाण्डौं । तीन लघु वित्त संस्थाले ८ लाख २० हजार कित्ता साधारण सेयर जारी गर्ने भएका छन् । जसमध्ये सूर्योदय माइक्रो फाइनान्स, आरडीसी माइक्रोफाइनान्सले नेपाल धितोपत्र बोर्डबाट गत साता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएका हुन् भने नेशनल माइक्रो फाइनान्सले जेठमा नै यो अनुमति पाइसकेको हो ।

नेप्सेका अनुसार, अहिले धितोपत्र बोर्डबाट स्वीकृति पाएको २ महिना भित्रमा सेयर निष्काशन गरिसक्नु पर्ने व्यवस्था छ । जस अनुसार, यी तीन लघुवित्तले ढिलोमा साउन मसान्तसम्ममा ८ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गरिसक्ने छन् ।

बोर्डले जेठ २४ गते नेशनल माइक्रोफाइनान्सलाई ३ लाख कित्ता साधारण सेयर निष्काशनको अनुमती दिएको हो । त्यसै गरि बोर्डले असार १४ गते सुर्योदय लघुवित्तलाई १ लाख २० हजार कित्ता साधारण सेयर निष्काशनको अनुमती दिएको छ । त्यस्तै आरडिसि लघुवित्तले पनि असार १७ गते ४ लाख कित्ता साधारण सेयर निष्काशनको अनुमती पाएको छ ।

२० असार २०७३, १.००

वि.सं.२०७३ असार २० सोमवार १३:१२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...