back
mega bank Ad
Hero Ad

शेयर नपरेको रकम आजबाट फिर्ता हुँदैछ, तपाईले पाउनुभयो ?

काठमाडौं । प्रभु बैङ्क लिमिटेडले शिलबन्दी बोलपत्रबाट बिक्री गरेको कुल ३ लाख ४१ हजार ८ सय ८६ (संस्थापक समूह १५७२७१.६० कित्ता र सर्वसाधारण १८४६१४.४०) कित्ता हकप्रद शेयर असार १६ गते बाँडफाँड गरेको छ ।

बाँडफाँडमा नपरेको आवेदकहरुलाई शेयर बापतको रकम आजबाट फिर्ता गरिदै छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्रोमर मर्चेन्ट बैङ्कर लिमिटेड रहेको छ ।

प्रकाशितः २०७३ असार २२

वि.सं.२०७३ असार २२ बुधवार १५:३२ मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

सिभिल बैंकले सुरु गर्यो डिजिटल सुदुरपश्चिम अभियान

सिभिल बैंकले सुरु गर्यो डिजिटल सुदुरपश्चिम अभियान

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:४४

काठमाडौं । सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...