back
Kumari Bank

जुनो वृहस्पतिको कक्षमा प्रवेश

Nepal Bank

काठमाण्डौं । नासाको जुनो मिसनद्वारा वृहस्पतिको गतिविधि अध्ययनका लागि पठाएको जुनो नामक अन्तरिक्षयान पाँच वर्षपछि वृहस्पतिको नजिक पुगेको संयुक्त राज्य अमेरिकाको राष्ट्रिय विमानशास्त्र तथा अन्तरिक्ष प्रशासनद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

नासाले सन् २०११ को अगस्ट ५ गते पठाएको उक्त यान ग्रीनविच मिनटाइम अनुसार मङ्गलबार  सौर्य प्रणालीको सबैभन्दा ठूलो ग्रह वृहस्पतिको कक्षमा प्रवेश गरेको नासाले जनाएको छ ।

नासाको ग्यालिलियो मिसनद्वारा सन् १९९५ मा पठाएको यानपछि वृहस्पतिको कक्षमा प्रवेश गर्ने जुनो पहिलो अन्तरिक्ष यान हो ।

प्रकाशितः २०७३ असार २२

वि.सं.२०७३ असार २२ बुधवार १५:४४ मा प्रकाशित

You can share this post!

बन्दिपुर केबलकारले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

बन्दिपुर केबलकारले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८२ असार १९ बिहीवार १८:०९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बन्दिपुर केबल कार एण्ड टुरिजम...

विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोड बराबरका आवेदन, यस्तो छ अपडेट

विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोड बराबरका आवेदन, यस्तो छ अपडेट

वि.सं.२०८२ असार १९ बिहीवार १८:०१

काठमाडौं । विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोड ९...

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८२ असार १९ बिहीवार १७:५३

काठमाडौँ :नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२५...

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु   

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु   

वि.सं.२०८२ असार १९ बिहीवार १७:३९

काठमाडौँ : मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउन...

यसकारण सडक मार्गबाटै ल्याइयो हेलिकप्टर   

यसकारण सडक मार्गबाटै ल्याइयो हेलिकप्टर   

वि.सं.२०८२ असार १९ बिहीवार १७:२५

काठमाडौँ :  माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाकाहुँदै हेलिकप्टर ल्याएको छ...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८२ असार १९ बिहीवार १७:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...