back
mega bank Ad
Hero Ad

जुनो वृहस्पतिको कक्षमा प्रवेश

काठमाण्डौं । नासाको जुनो मिसनद्वारा वृहस्पतिको गतिविधि अध्ययनका लागि पठाएको जुनो नामक अन्तरिक्षयान पाँच वर्षपछि वृहस्पतिको नजिक पुगेको संयुक्त राज्य अमेरिकाको राष्ट्रिय विमानशास्त्र तथा अन्तरिक्ष प्रशासनद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

नासाले सन् २०११ को अगस्ट ५ गते पठाएको उक्त यान ग्रीनविच मिनटाइम अनुसार मङ्गलबार  सौर्य प्रणालीको सबैभन्दा ठूलो ग्रह वृहस्पतिको कक्षमा प्रवेश गरेको नासाले जनाएको छ ।

नासाको ग्यालिलियो मिसनद्वारा सन् १९९५ मा पठाएको यानपछि वृहस्पतिको कक्षमा प्रवेश गर्ने जुनो पहिलो अन्तरिक्ष यान हो ।

प्रकाशितः २०७३ असार २२

वि.सं.२०७३ असार २२ बुधवार १५:४४ मा प्रकाशित

You can share this post!

मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउन यसकारण दियो धम्की

मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउन यसकारण दियो धम्की

वि.सं.२०७९ मंसिर २१ बुधवार ०८:२७

एजेन्सी, न्युयोर्क । मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउने धम्की...

वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो

वुहानस्थित प्रयोगशालाका वैज्ञानिक भन्छन्–कोभिड-१९ मान्छेले नै बनाएको भाइरस हो

वि.सं.२०७९ मंसिर १९ सोमवार १४:३१

एजेन्सी, बेइजिङ ।  चीनको वुहानस्थित एउटा विवादास्पद अनुसन्धान प्रयोगशालामा काम...

ट्रम्पले संविधान समाप्ति’ को आह्वान गरेपछि …

ट्रम्पले संविधान समाप्ति’ को आह्वान गरेपछि …

वि.सं.२०७९ मंसिर १९ सोमवार १३:१५

एजेन्सी, न्युयोर्क ।  अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संविधानको ‘समाप्ति’...

एलन मस्क भन्छन्–मलाई गोली हान्ने जोखिम धेरै छ

एलन मस्क भन्छन्–मलाई गोली हान्ने जोखिम धेरै छ

वि.सं.२०७९ मंसिर १९ सोमवार ११:५२

एजेन्सी, न्युयोर्क ।  बारम्बार नयाँ फन्डाले आफूतर्फ ध्यानकर्षण गर्न रुचाउने...

साविक विजेता फ्रान्स क्वाटरफाइनलमा

साविक विजेता फ्रान्स क्वाटरफाइनलमा

वि.सं.२०७९ मंसिर १९ सोमवार ०६:१७

काठमाडौं ।  पोल्यान्डलाई ३–१ ले हराउँदै साबिकको विजेता फ्रान्स कतार...

अपराधिक गिरोहका सदस्यलाई पक्राउ गर्न १० हजार सुरक्षाकर्मी परिचालन

अपराधिक गिरोहका सदस्यलाई पक्राउ गर्न १० हजार सुरक्षाकर्मी परिचालन

वि.सं.२०७९ मंसिर १८ आइतवार १२:५२

एजेन्सी,सान साल्भाडोर । अपराधिक गिरोहविरुद्धको वृहत दमनको एक अंशको रूपमा...