back
NMB ad

भारतबाट आयातीत बिजुली महँगियो

Kumari bank ad

काठमाडौं । नेपालले भारतबाट आयत गर्दै आएको ८० मेगावाट बिजुलीको खरिद मूल्य महँगिएको छ ।

फागुनदेखि नेपाल विद्युत प्राधिकरणले खरिद गर्दै आएको बिजुलीको मूल्य विगतभन्दा प्रतियुनिट २५ पैसाले महँगिएको हो । ५ महिनाको लागि प्रतियुनिट ३ रुपैयाँ ४४ पैसा९भारु०मा विद्युत खरिद गर्ने समझौता भए पनि हाल महँगिएर ३ रुपैयाँ ६० पैसा भारतीय रुपैयाँ पुगेको विद्याुत् प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदसँगै रिमोर्टमार्फत स्वित थिचेर यो परिमाणमा विद्युत आयातको शुभारम्भ गरेका थिए ।

विद्युत प्राधिकरण र भारतको नेसनल थर्मल पावर कम्पनीको प्लान्टबाट व्यापारिक कम्पनी एनटीपीसी विद्युत व्यापार निगम बीच आइतबार नयाँ मूल्यसमबन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले र एनभीभीएनका प्रवन्ध निर्देशक अरुणकुमार गर्गले हस्ताक्षर गरे । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रकाशितः २०७३ असार २७

वि.सं.२०७३ असार २७ सोमवार १०:३१ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...