back
mega bank Ad
Hero Ad

एकिकरण पश्चात् आफ्नो पार्टी महत्वपूर्ण शक्तिका रुपमा आउने : अध्यक्ष राणा

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले स्थायी सरकार नभएका अवस्थामा बिदेशीले हेप्ने बताएका छन् ।रफत सञ्चार क्लबले आज आइतबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै राणाले मुलुकमा स्थायी सरकार नभएर कमजोर हुँदा नेपालमाथि बिदेशी हस्तक्षेप हुने गरेको बताए ।

कार्यक्रममा बोल्दै राणाले राप्रपा नेपालसँग छलफल गरेर मात्र आफ्नो पार्टी नयाँ बन्ने सरकारमा जाने नजाने टुंगो लाग्ने भन्दैे नजिकिँदै गरेको निर्वाचनलाई ध्यान दिएर सरकारमा जानु पर्ने आफ्नो पार्टीको भनाई रहेको जानकारी दिए ।

लामो समयदेखि दुई राप्रपाको एकिकरणको बिषय चर्चा परिचर्चामा रहेको भन्दै अध्यक्ष राणाले एकिकरण अन्तिम चरणमा पुगेको र छिट्टै एकता हुने बताउनु भयो । दुई पार्टीको एकिकरण पछि पार्टी राज्यको एउटा महत्वपूर्ण शक्तिको रुपमा आउने समेत उनले दाबी गरे ।

वि.सं.२०७३ साउन १६ आइतवार १३:४९ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले...

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:०८

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:५४

काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल...

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:४२

काठमाडौं । बुद्ध  एयरले १६ डिसेम्बर ०२२ (१ मंसिर) देखि काठमाडौं–सुर्खेत...

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:३२

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च...

तारा एयरको जहाजमा चरा ठोक्कियो

तारा एयरको जहाजमा चरा ठोक्कियो

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:२६

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ...