back
NMB ad

तपाईले शेयर आबेदन भर्नुभयो ? एकैदिनमा ३५ गुण बढि, अब के होला ?

Kumari bank ad

काठमाडौ । नेशनल माइक्रोफाइनान्सले जारी गरेको शेयरमा हिजो पहिलो दिन मात्रै १४ हजार आवेदनबाट ९६ करोड जम्मा भएको छ । मागभन्दा यो ३५ गुणा बढि आवेदन परेको हो । माइक्रोफाइनान्सले साउन १६ गतेबाट सर्वसाधारणको लागी ३ लाख कित्ता शेयर जारी गरेको थियो  । आज पनि लगानीकर्ताको चाँप उस्तै रहेको एनआईविएल क्यापिटलले जनाएको छ ।

कम्पनीको शेयरमा छिटोमा साउन १९ र ढिलोमा साउन ३० गते बन्द हुने यस कम्पनीको न्युनत्तम ५० कित्ता र अधिकत्तम १० हजार कित्ता शेयरको लागि आवेदन दिन सक्ने छन् । कम्पनीले जारी गर्नेमध्ये २७ हजार कित्ता शेयर कर्मचारी र सामूहिक लगानी कोषको लागि छुट्याएको छ ।

धादिङमा मुख्य कार्यालय रहेको राष्ट्रियस्तरको नेशनल माईक्रोफाईनान्सले आफ्नो १० करोड चुक्ता पूँजी मध्ये ३० प्रतिशत अर्थात तीन लाख कित्ता सर्बसाधारणमा जारी गर्न लागेको हो ।

प्रकाशितः २०७३ साउन १७

वि.सं.२०७३ साउन १७ सोमवार १२:४९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...