back
NMB ad

प्रधानमन्त्री ओलीले बुद्धचित्तको विरुवा रोपेर बालुवाटार छाडे !

Kumari bank ad

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली झण्डै साढे ९ महिना बसेको सरकारी निवास बालुवाटार आज बुधबार बिहान छाडेका छन् । उनले प्रधानमन्त्री निवास परिसरमा बुद्धचित्तको विरुवा रोपेर बाहिरिएका हुन् ।

निवासबाट निस्कनु अघि उनले निवासका सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएका थिए । २०७२ असोज २४ गते प्रधानमन्त्री भएका ओली त्यसको ५ दिनपछि भक्तपुरको बालकोटबाट बालुवाटार सरेका थिए ।

उनी बालुवाटारबाट नयाँ बानेश्वरस्थित स‌ंसद भवन गएका छन् । त्यही नयाँ प्रधानमन्त्रीको निर्वाचनमा भाग लिएर भक्तपुरको बालकोटस्थित आफ्नो निवास जाने छन् । कुनै साइत नहेरी बालुवाटार सरेका ओली साइतै नहेरी निजी निवास सरेको उनको निजी सचिवालयले जनाएको छ ।

१९ साउन २०७३, १०।००

वि.सं.२०७३ साउन १९ बुधवार १२:२४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...