back
mega bank Ad
Hero Ad

अमेरिकाले ३० करोड डलर सहयोग रोक्यो !

वासिङ्टन डिसी । अमेरिकी रक्षा मन्त्रालयले हक्कानी नेटवर्क विरुद्ध कुनै कारबाही नगरेको आरोपमा पाकिस्तानलाई दिने ३० करोड अमेरिकी डलरको सहयोगमा रोक लगाएको छ ।

पेन्टागनका प्रवक्ताका अनुसार रक्षा मन्त्री ऐशले कार्टरले उक्त प्रमाणपत्र जारी गर्न रोक लगाएका छन् । जसले पाकिस्तानलाई मिल्ने ३० करोड डलरमाथि रोक लागेको छ । ‘कोलिशन सपोर्ट फण्ड’ बाट सन् २००२ बाट अमेरिका आतंकबाद विरुद्धको कारबाहीमा पाकिस्तानमाथि आर्थिक सहयोग गर्दै आएको थियो ।

सन् २०१५ मा यस बजेट १ अर्ब डलर तय भएको थियो । तर अमेरिकी कांग्रेसले यसलाई जारी गर्न एक शर्त राखेको थियो । जसअनुसार तीस करोड डलर त्यसबेला जारी गरिने छ जब रक्षा मन्त्री हक्कनी नेटवर्क विरुद्धको पाकिस्तानी कारबाहीबाट सन्तुष्ट हुनेछन् ।

अमेरिकाले पाकिस्तानको उत्तरी बजरिस्तान क्षेत्रमा पाकिस्तानी कारबाहीको बाबजुद तालिवानी तथा अन्य समूह सक्रिय रहेका छन् । बाराक ओबामा सरकारले हक्कानी नेटवर्कको कारण आर्थिक सहायत रोकेको यो पहिलो पटक हो ।

२० साउन २०७३, १०।००, बीबीसी

वि.सं.२०७३ साउन २० बिहीवार ११:२४ मा प्रकाशित

You can share this post!

स्पेन र जर्मनीले अंक बाढे

स्पेन र जर्मनीले अंक बाढे

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:२१

काठमाडौं । निकलास फुलक्रुगको गोलमा जर्मनी फिफा विश्वकप २०२२ मा लगातार...

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई छनोट...

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:५१

काठमाडौं ।  दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ...

बैदेशिक रोजगारीमा जानेले  आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

बैदेशिक रोजगारीमा जानेले आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:४६

काठमाडौं । बैदेशिक रोजगारीमा जानेको लागि आईपीओ भर्न बाटो खुलेको...