back
NMB ad

के तपाईसँग बैङ्क अफ काठमाण्डू लुम्बिनीको सेयर छ ? १ अर्ब बराबरको हकप्रद आउँदैछ है !

Kumari bank ad

काठमाण्डौं । बैङ्क अफ काठमाण्डू लुम्बिनी लिमिटेडले चुक्ता पूँजी पुर्‍याउनका लागि १ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । मर्जरपछि नपुग हुन आएको चुक्ता पूँजी आन्तरिक माध्यमबाट पुर्‍याउन बैङ्कले त्यस्तो तयारी गरेको हो ।

bank of kthmandu lumbini limited

गत आव २०७२/७३ र चालू आव २०७३/७४ सम्मको नाफाबाट बोनस सेयर जारी गरेपछि नपुग हुन आउने रकमका जोहो गर्न बैङ्कले हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको हो । बैंकले चालू आबसम्मको २ बैङ्कको नाफाबाट बोनस सेयर जारी गरेपछि रू ७ अर्ब चुक्ता हुने र नपुग हुन आउने १ अर्बका लागि हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार क वर्गका बैङ्कले २०७४ असार मसान्तसम्ममा चुक्ता पूँजी रू ८ अर्ब पुर्‍याउनुपर्नेछ । बैङ्क अफ काठमाण्डू र लुम्बिनी बैङ्क मिलेर बैंक अफ काठमाण्डु लुम्बिनी बनेको बैंकले असार २९ बाट एकीकृत कारोबार शुरू गरेको हो ।

२० साउन २०७३, १२।००

वि.सं.२०७३ साउन २० बिहीवार १३:२० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...