back
mega bank Ad
Hero Ad

सरकारको असहयोग पछि जनतामाझ महाबीर पुन !

भक्तपुर । समाजसेवी महाबीर पुनले राष्ट्रिय आविष्कार केन्द«को निर्माणमा सरकारको असहयोग पछि जनतामाझ निर्माण सहयोगका लागि आफू आएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै पुनले नेपालीको आर्थिक बिकासलाई ध्यान दिँदै राष्ट्रिय आविष्कार केन्द्र सुचारु गर्ने काममा हरेक सरकारको आश्वासन रहेता पनि काम हुन नसकेपछि नेपाली माझ केन्द्र निर्माणका लागि आफू प्रस्तुत भएको बताएका हुन् ।

नेपालको बिज्ञान क्षेत्रका लागि नास्टमा कर्मचारीलाई तलब खुवाउने बजेट बाहेक केहि नभएको भन्दै बिज्ञान मन्त्रालयमा जाने मन्त्री केबल मन्त्रीको उपमा लिन मात्र जाने र यसले नेपालको बिज्ञान क्षेत्रमा कुनै परिवर्तन गर्न नसक्ने उनले टिप्पणी गरे । पुनले नेपाल सरकारको आश्वासनले मात्र केही हुन नसक्ने भए पछि आफू र साथी मिलेर पोखरामा किनेको २८ रोपनी जग्गा आविष्कार केन्द्रलाई उपलब्ध गराएको समेत बताए ।

राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि सरकारसँग १० मेगावाटको माग गरेको र त्यसले केन्द्र सञ्चालनमा सहयोग पुग्ने भन्दै उहाँले अबको संसार भनेको उत्पादन मुखि भएकाले नेपालमा कुनै पनि बस्तुको निर्यात गर्न नसक्नु दुखद् पक्ष भएकाले समेत सम्भावित उत्पादनको खोजी गरि निर्यात गरेर देशलाई आर्थिक सवालता तर्फ लानु पर्नेमा जोड दिएका थिए ।

२० साउन २०७३, ३।००

वि.सं.२०७३ साउन २० बिहीवार १५:२८ मा प्रकाशित

You can share this post!

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई छनोट...

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:५१

काठमाडौं ।  दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ...

बैदेशिक रोजगारीमा जानेले  आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

बैदेशिक रोजगारीमा जानेले आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:४६

काठमाडौं । बैदेशिक रोजगारीमा जानेको लागि आईपीओ भर्न बाटो खुलेको...

चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:०४

काठमाडौं । अनेरास्ववियुले चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन...