back
Mega Long Ad

वार्षिक २० हजारले ज्यान गुमाउँछन् वातावरणीय प्रदूषणबाट

काठमाण्डौं । मेक्सिकोमा वायु प्रदूषणबाट वर्षेनि कम्तीमा पनि २० हजारजनाको ज्यान जाने गरेको छ ।

मेक्सिकोको नेसनल इन्स्टिच्युट फर पब्लिक हेल्थले दिएको जानकारीअनुसार वर्षमा २० हजार नागरिकको वायु प्रदूषण र यससँग सम्बन्धित समस्याका कारण ज्यान जाने गरेको पाइएको छ ।

मेक्सिको सिटीमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा बोल्दै उक्त संस्थाका निर्देशक माउरिको हर्नान्डेजले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार मेक्सिकोमा वायु प्रदूषणको अवस्था अत्यन्तै घातक र डरलाग्दो गरी फैलिएको छ । यसका कारण मेक्सिकोका कम्तीमा पनि ११ वटा सहर प्रभावित भएका छन् ।

ती ११ सहरमा बस्ने दस लाखभन्दा बढी नागरिक वायु प्रदूषणको चपेटामा परिरहेका पनि उनले जानकारी दिएका छन् । मेक्सिकोमा भएका वायु प्रदूषणको अवस्था हेर्दा वार्षिक कम्तीमा पनि २० हजार मानिस यसै कारणले मृत्यु हुने गरेका छन् ।

२५ साउन २०७३, १२।००

वि.सं.२०७३ साउन २५ मंगलवार १४:३८ मा प्रकाशित

You can share this post!

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

१ लाख रुपैयाँसम्मको छुटमा किन्ने होइन त यामाहाको बाइक र स्कुटर ? यस्तो छ नयाँ मूल्य

वि.सं.२०७८ असोज ७ बिहीवार १३:०९

काठमाडौं । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित...

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

२७ बुँदे मापदण्ड पुरा गरेर काठमाडौंमा असोज १० देखी विद्यालय खुल्ने (मापदण्डसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १२:०४

काठमाडौँ । काठमाडौँ महानगरभित्र स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज...

तरलता सहज बनाउन राष्ट्र बैंकले बैंकमा पठायो १ खर्ब

तरलता सहज बनाउन राष्ट्र बैंकले बैंकमा पठायो १ खर्ब

वि.सं.२०७८ असोज ७ बिहीवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता (लगानीयोग्य रकम) अभाव न्यूनिकरण...

असोज २५ गतेदेखि एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्काशन हुने, कहिलेसम्म दिने आवेदन ?

असोज २५ गतेदेखि एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्काशन हुने, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ७ बिहीवार ११:१७

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले असोज २५ गतेदेखि हकप्रद सेयर...

सरकारले तोक्यो धानको समर्थन मूल्य, कुन धानको प्रति क्विन्टल कति ?

सरकारले तोक्यो धानको समर्थन मूल्य, कुन धानको प्रति क्विन्टल कति ?

वि.सं.२०७८ असोज ७ बिहीवार १०:५३

काठमाडौं । सरकारले मोटो र मध्यम धानको न्यूनतम समर्थन मूल्य...

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...