back
NMB ad

वार्षिक २० हजारले ज्यान गुमाउँछन् वातावरणीय प्रदूषणबाट

Kumari bank ad

काठमाण्डौं । मेक्सिकोमा वायु प्रदूषणबाट वर्षेनि कम्तीमा पनि २० हजारजनाको ज्यान जाने गरेको छ ।

मेक्सिकोको नेसनल इन्स्टिच्युट फर पब्लिक हेल्थले दिएको जानकारीअनुसार वर्षमा २० हजार नागरिकको वायु प्रदूषण र यससँग सम्बन्धित समस्याका कारण ज्यान जाने गरेको पाइएको छ ।

मेक्सिको सिटीमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा बोल्दै उक्त संस्थाका निर्देशक माउरिको हर्नान्डेजले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार मेक्सिकोमा वायु प्रदूषणको अवस्था अत्यन्तै घातक र डरलाग्दो गरी फैलिएको छ । यसका कारण मेक्सिकोका कम्तीमा पनि ११ वटा सहर प्रभावित भएका छन् ।

ती ११ सहरमा बस्ने दस लाखभन्दा बढी नागरिक वायु प्रदूषणको चपेटामा परिरहेका पनि उनले जानकारी दिएका छन् । मेक्सिकोमा भएका वायु प्रदूषणको अवस्था हेर्दा वार्षिक कम्तीमा पनि २० हजार मानिस यसै कारणले मृत्यु हुने गरेका छन् ।

२५ साउन २०७३, १२।००

वि.सं.२०७३ साउन २५ मंगलवार १४:३८ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...