back

सेयर बजारमा दुई कम्पनीको करिब ५६ लाख बोनश सेयर आजबाट !

Kumari bank ad

काठमाण्डौं । कृषि विकास बैंक र कास्की फाइनान्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएकोछ । ती दुबै कम्पनीले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट वितरण गरेको बोनश सेयर नेप्सेमा सूचिकृत गराएका हुन् ।

कृषि विकास बैंकले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट वितरण गरेको ५१ लाख ३६ हजार कित्ता सेयर आज बुधबार नेप्सेमा सूचीकृत गराएको हो ।

त्यस्तै, कास्की फाइनान्स लिमिटेडको ४ लाख ८९ हजार चार सय ७९ कित्ता शेयर आजै बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

२६ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन २६ बुधवार १३:३५ मा प्रकाशित

You can share this post!

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी   

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी   

वि.सं.२०८० फागुन १५ मंगलवार १६:१७

तिरुवनन्तपुरम (भारत), १५ फागुन  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन्...

नेपाल नामिबियासँग पराजित   

नेपाल नामिबियासँग पराजित   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:३२

काठमाडौँ, १५ फागुनः त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा...

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२६

काठमाडौँ, १५ फागुनः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता...

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...