back
Mega Long Ad

अब साढे ६ प्रतिशत ब्याजमै कार किन्न सकिने, कार मेला सुरु !

काठमाण्डौं । सिप्रदी ट्रेडिङद्वारा आयोजित टाटा मोटर्स कार मेला काठमाडौंको नक्साल ब्यांकेटमा आजबाट सुरु भएकोछ । मेलामा गाडीको निःशुल्क पूर्ण तथा थर्ड पार्टी बीमाको सुविधाका साथै ६.५ प्रतिशत आकर्षक ब्याजदरमा गाडी किन्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मेलामा कार किन्दा चार लाख रुपैयाँसम्म फाइदा हुन्छ । मेलामा टाटा पेसेन्जर गाडीहरुको आकर्षक रेन्ज, बिना झन्झट तुरुन्तै गाडी एक्सचेन्ज अफर, सहज फाइनान्स सुविधा रहेको कम्पनीले जनाएको छ ।

मेलामा मनोरञ्जनात्मक कार्यक्रम समेत रहेका छन् । मेलामा फुड स्टल, बी–बोईङ्ग, नेल पेन्टिङ्ग, गेम स्टल, सागितिक कार्यक्रम र आकर्षक उपहार समेत दिने कम्पनीले जनाएको छ ।

उत्कृष्ट भ्यालुएशनलाई १ सेट मिसलिन टायर, हरेक टेस्ट ड्राइभमा २ वटा मुभी टिकट, बुकिङ्ग गर्नेहरुमध्ये १ जनाको लागि ईन्भर्टर र लक्की बुकिङ्गमा १ जोडीलाई फ्रि थाइल्याण्ड ट्रिप समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

मेलामा निशुल्क प्रवेशको व्यवस्था छ । विहिवारदेखि सुरु भएको मेला आइतबारसम्म संचालन हुनेछ । कम्पनीले मेलामा तीन हजार भन्दा बढी दर्शक रहने अपेक्षा गरेको छ ।

२७ साउन २०७३, ८।००

वि.सं.२०७३ साउन २७ बिहीवार ०८:२७ मा प्रकाशित

You can share this post!

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

वि.सं.२०७८ असोज ७ बिहीवार १८:१३

काठमाडौं । सरकारले कोरोना विरुद्धको खोपको मात्रा पुरा गरेको विदेशी...

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले आर्थिक वर्ष २०७७-०७८...

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

वि.सं.२०७८ असोज ७ बिहीवार १७:१२

काठमाडौं । डीएफएसके नेपालले दशैं तिहार धमाका अफर ल्याएको छ...

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

वि.सं.२०७८ असोज ७ बिहीवार १७:०१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ लाख...

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

वि.सं.२०७८ असोज ७ बिहीवार १६:५५

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा समीक्षा...

हुन्डीको असर देखियो रेमिट्यान्समा : वैदेशिक रोजगारीमा जाने बढे, विप्रेषण घट्यो

हुन्डीको असर देखियो रेमिट्यान्समा : वैदेशिक रोजगारीमा जाने बढे, विप्रेषण घट्यो

वि.सं.२०७८ असोज ७ बिहीवार १६:०७

काठमाडौं । चालु आर्थिक वर्षको सुरुसँगै विप्रेषण आप्रवाह (रेम्यिान्स) घटेको...