back
NMB ad

सूर्योदयले ल्याउने भयो १ लाख २० हजार कित्ता सेयर, आवेदन भदौ १२ गतेबाट खुल्ला !

Kumari bank ad

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले १०० रुपैयाँ अंकित दरका १ लाख २० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको छ । कम्पनीले आगामी भदौ १२ गतेबाट सर्वसाधारणका लागि सेयर निश्कासन गर्ने भएको हो ।

कम्पनीले यसमध्येबाट ४ हजार ८ सय हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको साथै ६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको सेयरमा मात्र सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन पाउने छन् ।

कम्पनीको सेयरमा न्युनतम ५० कित्ताका लागि आवेदन दिन सकिन्छ । बढिमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यस कम्पनीको हालको चुक्ता पूँजी २ करोड ८० लाख रहेको छ । आईपिओ निष्कासन पछि कम्पनीको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्ने छ । सेयर आवेदन भदौ १२ गतेबाट छिटोमा भदौ १५ र ढिलोमा २६ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ । विक्री प्रवन्धकको रुपमा ग्लोबल आइएमई क्यापीटल लिमिटेड रहेको छ ।

प्रकाशितः २०७३ साउन ३१

वि.सं.२०७३ साउन ३१ सोमवार १०:२८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...