back
NMB ad

१५ सय ट्याक्सीको लागि १ लाख ५१ हजारको आवेदन

Kumari bank ad

काठमाडौं । सरकारले भूकम्पपीडितलाई खुलाएको १५ सय ट्याक्सीका लागि सय गुणा आवेदन परेको छ । अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितका लागि खुलाइएको अन्तिम दिन आइतबारसम्म १ लाख ५१ हजार ५ सय आवेदन परेको छ ।

भदौं २ गते आवेदनको अन्तिम दिन भए पनि त्यसदिन सार्वजनिक बिदा परेकाले आइतबारसम्मका लागि आवेदन दिन पाउने म्याद थपिएको थियो । ट्याक्सी संख्या १५ सय मात्रै हो, यातायात व्यवस्था कार्यालय सानाठूला सवारी बागमतीका प्रशासन प्रमुख हरि लामिछानेले भने ट्याक्सी लिन इच्छुक १ लाख ५१ हजार ५ सय जना भूकम्पपीडितले फारम भरेका छन् ।

लामिछानेका अनुसार प्रभावित जिल्लाभन्दा बाहिरका, भूकम्पपीडित परिचयपत्रविना र कसैले दोब्बर पनि फारम भरेको पाइएको छ । आजको नागरिक दैनिकबाट ।

प्रकाशितः २०७३ भदौ ६

वि.सं.२०७३ भदौ ६ सोमवार ०९:५९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...