back
Kumari Bank

रामचन्द्रजीलाई फकाउँदा–फकाउँदा मेरै हालत खराब भइसक्योः देउवा

Nepal Bank

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिम्मेवारी पाउनुभन्दा त्यसअनुरुप अघि बढ्नु गाह्रो रहेको बताएका छन्।

राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहीबार आयोजित नेपाल विद्यार्थी संघको पद हस्तान्तरण कार्यक्रममा सभापति देउवाले पार्टी चलाउन गाह्रो भएको बताएको खबर आजको कारोबार दैनिकमा छापिएको छ।

‘सभापति हुन सजिलो छ। घाँटीमा माला भिर्न सजिलो छ,’ मन्त्री चयनलाई लिएर पार्टीमा भएको विवादतर्फ लक्ष्य गर्दै उनले भने, ‘तर, सबैलाई मिलाएर पार्टी चलाउन गाह्रो छ। रामचन्द्रजीलाई फकाउँदा–फकाउँदा मेरै हालत खराब भइसक्यो।’

मन्त्री पद भए पनि आकांक्षी धेरै हुँदा व्यवस्थापन गर्न गाह्रो भएको उनको भनाइ थियो।

प्रकाशितः २०७३ भदौ १०

वि.सं.२०७३ भदौ १० शुक्रवार १०:४१ मा प्रकाशित

You can share this post!

टाटाको ‘७.७ डिल्स लाइक नेभर विफोर’ अफर सुरु,  विद्युतीय गाडीमा विशेष सुविधा

टाटाको ‘७.७ डिल्स लाइक नेभर विफोर’ अफर सुरु,  विद्युतीय गाडीमा विशेष सुविधा

वि.सं.२०८२ असार १९ बिहीवार १२:२८

काठमाडौँ : टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी...

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह   

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८२ असार १९ बिहीवार १२:१७

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनका...

एमसिसी परियोजना कार्यान्वयनलाई निरन्तरता दिने अमेरिकी निर्णयको एमसिए–नेपालद्वारा स्वागत

एमसिसी परियोजना कार्यान्वयनलाई निरन्तरता दिने अमेरिकी निर्णयको एमसिए–नेपालद्वारा स्वागत

वि.सं.२०८२ असार १९ बिहीवार ११:३४

काठमाडौँ : मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट खारेज   

संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट खारेज   

वि.सं.२०८२ असार १९ बिहीवार ११:२५

काठमाडौँ : सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर...

एक इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एक इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८२ असार १९ बिहीवार १०:५८

काठमाडौं । आज असार १९ गते, बिहीबार, एशियन लाइफ इन्स्योरेन्सको...

स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि आईपीओ निष्काशन गर्ने

स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि आईपीओ निष्काशन गर्ने

वि.सं.२०८२ असार १९ बिहीवार १०:५०

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि...