back
NMB ad

जगदम्बाको दशैं तिहार उपहारः मोटरसाइकलदेखि आइफोनसम्म !

Kumari bank ad

काठमाण्डौं । जगदम्बा सिमेन्टले दशै र तिहारका लागि उपभोक्तामाझ ‘जगदम्बा सिमेन्टको सौगात, खाली हुन्न हात’ योजना ल्याएको छ ।

उद्योगका अनुसार उपभोक्ताले जगदम्बाका कुनैपनि उत्पादनको प्रत्येक ५० बोराको खरिदमा एउटा कुपन प्राप्त गर्नेछन् । उपभोक्ताले त्यसलाई स्क्रयाच गरी मोटरसाइकल, आईफोन, आईप्याड, टिभी, फ्रिज, भ्याकुम क्लिनर, माइक्रो ओभन, राईस कुकर, घडी, फ्यान, आईरन तथा नगद पुरस्कार पाउने उद्योगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यो उद्योगका जगदम्बा सिमेण्टका अल्ट्रा प्रिमियम ओपिसी, फोर्स एफ टू आर ओपिसी, जगदम्बा गोल्ड, जगदम्बा एभरलास्ट, अल्ट्रा एक्टिभ, फोर्स, अल्ट्रा अल्टिमो, माउण्ट, शुभश्री जगदम्बा एभरलास्ट लगायतका ब्राण्डहरु उपलब्ध छन् ।

उत्पादनमा गुणस्तरीयता कायम गरिरहने जगदम्बाले बीमा लगायतका कार्यक्रम समेत ल्याएको छ ।

१० भदौ २०७३, ११।००

वि.सं.२०७३ भदौ १० शुक्रवार १३:०३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...