back
mega bank Ad
Hero Ad

एनआईसी एशियाले दिने भो २७ प्रतिशत बोनस सेयर र १५ प्रतिशत हकप्रद !

काठमाण्डौं । एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीलाई २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आज शुक्रबार बसेको संचालक समितिको बैठकले २६ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
साथै बैंकले २६ प्रतिशत बोनश वितरण गरे लगत्तै १५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव समेत गरेको छ । बैंकले गतबर्षको मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक बर्षमा खुद नाफा ५७ प्रतिशतले बढाएर १ अर्ब ७ करोड रुपैयाँ कमाएको थियो । अघिल्लो बर्ष ३९ प्रतिशत बोनस सेयर र २५ प्रतिशत हकप्रद जारी गरेर चुक्ता पूँजी ४ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ पुर्याएको थियो । बैंकले प्रस्ताव गरेको लाभांश राष्ट« बैंकको स्वीकृति पश्चात कम्पनीको साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीलाई वितरण गरिनेछ ।
वोनस वितरणपछिको पूँजीमा बैंकले १५ प्रतिशत हकप्रद सेयर दिने छ । हकप्रदपछि पुँजी ६ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।
१० भदौ २०७३, १।००

वि.सं.२०७३ भदौ १० शुक्रवार १४:२५ मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

एभरेष्ट बैंकद्वारा सर्लाहीको लालबन्दीमा १२३ औं शाखा उद्घाटन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:०१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा...