back
NMB ad

अटो सोमा तीन दिनमा १० करोड १५ लाखभन्दा बढीको बाइक तथा स्कुटर बुकिङ !

Kumari bank ad

काठमाण्डौं । राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोमा तीन दिनमा दस करोड १५ लाख रुपैयाँ भन्दा बढीको बाइक तथा स्कुटरको बुकिङ भएको छ। विभिन्न कम्पनीका १५ स्टलबाट दुई सय ७१ जना ग्राहकले बुक गरेका हुन्। जसमध्ये ७६ वटा बाइक तथा एक सय ९८ वटा स्कुटर छन्।

सैंको मुखमा सुरु भएको नाडा अटो शोमा ग्राहकलाई आकर्षित गर्ने उदेश्यले १५ प्रतिशत सम्मको छुट अफर सहित विभिन्न कम्पनीले सस्ता र नयाँ मोडलका बाइक तथा स्कुटर सार्वजनिक गरेका छन्। शोमा बजाज, यामाहा, हिरो, होण्डा, टिभिएस, युएम, केटिएम लगायतका १५ ब्राण्डका बाइक तथा स्कुटरहरु राखिएका छन्।

कम्पनीले आक्रमक अफर ल्याएसँगै ग्राहकको आकर्षण बढ्दो छ। सौखिन राइडरका रुपमा नयाँ बाइक तथा स्कुटरमा युवापुस्ताको चासो छ। कम्पनीहरुबीच भइरहेको तिव्र प्रतिस्पर्धाले ग्राहकलाई फाइदा पुगेको छ। अटो शोमा यामाहा, बजाज र हिरो कम्पनीले भने बुकिङ खुलाएका छैनन्।

१७ भदौ २०७३, ९।००

वि.सं.२०७३ भदौ १७ शुक्रवार ११:३१ मा प्रकाशित

You can share this post!

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:०५

चैनपुर (बझाङ) १६ वैशाखः बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको...

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:४५

काठमाडौँ, १६ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल...

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

यस्ता छन् लगानी सम्मेलनको कार्यातालिका   

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३५

काठमाडौँ, १६ वैशाखः आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासङ्घ अध्यक्ष ढकाल     

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२६

काठमाडौँ, १६ वैशाख: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले...