back
NMB ad

सहयोगी विकास बैंकले दिने भयो लगानीकर्तालाई २२ प्रतिसत बोनस सेयर !

Kumari bank ad

काठमाडौं । सहयोगी विकास बैैंकले सेयरधनीलाई २२ प्रतिसतका दरले बोनस सेयर दिने भएको छ । बैंकको यो प्रस्ताव अनुसार एक सय कित्ता सेयर हुने लगानीकर्ताले २२ कित्ता बोनस सेयर पाउँछ्न्।

बैंक सञ्चालक समितिको विहीबार बसेको बैठकले गत वर्षको नाफाबाट बैंकले सेयरधनी सदस्यलाई २२ प्रतिसत बोनस सेयर दिन लागेको हो । कर प्रयोजनका लागि १.१६ प्रतिसत नगद लाभांस दिने प्रस्ताव पनि सञ्चालक समितिले गरेको छ ।

तीन जिल्ला कार्यक्षेत्र भएको यो बैंकको चुक्ता पुँजी हाल २५ करोड ७८ लाख रुपैयाँ छ । बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी ३१ करोड रुपैयाँ नाघ्छ । गत आर्थिक वर्षमा बैंकले गत आर्थिक वर्षमा यो विकास बैंकले सात करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रकाशितः २०७३ भदौ १७

वि.सं.२०७३ भदौ १७ शुक्रवार १३:२८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...