back
Kumari Bank

जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक वित्तीय संस्था कारबाहीमा !

Nepal Bank

काठमाडौ। जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक तथा वित्तीय संस्थाहरु कारबाहीमा पर्ने भएका छन् ।

भिबोर सोइसाइटी डेभलपमेन्ट बैंकको उद्घाटन गर्न पुगेका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नाफाका लागि खोलिने निजी कम्पनीले जस्तो जनताको पैसामा खुलेका बैंक तथा वित्तीय संस्थाले गर्न नहुने कामतर्फ सचेत गराउँदै जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक तथा वित्तीय संस्थाहरु कारबाहीमा पर्ने बताए ।

उनले भने, “जनताको रकम बैंकले सुरक्षित गर्नुपर्छ, अन्यथा बैंक तथा वित्तीय संस्थाको विश्वसनीयता नै खराब हुन्छ । ”  नेपाल राष्ट्र बैंक ऐन, २०५८ पारितसँगै केन्द्रीय बैंकको भूमिका अझै सबल भएको भन्दै वित्तीय अनुशासनलाई ध्यान दिनुपर्नेमा उनको जोड रहेको थियो ।

पछिल्लो समय भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक एकापसमा गाभिएर भिबोभर सोइसाइटी डेभलपमेन्ट बैंक बनेको छ । हाल बैंकको एक अर्ब ८१ अर्ब पुँजी पुगेको बैंकका कार्यकारी अधिकृत झलक खनालले जानकारी दिए । बैंकले १४ अर्ब निक्षेप सङ्कलन गरेको छ भने ११ अर्ब रुपैंया कर्जा प्रवाह गरेको छ । बैंकको एक लाख ५० हजार ग्राहक छन् भने विभिन्न ४२ शाखाबाट आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मितिः २०७३ भदौ १७

वि.सं.२०७३ भदौ १७ शुक्रवार १९:४६ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८२ असार १५ आइतवार १५:५८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...

सहास उर्जासहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सहास उर्जासहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ असार १५ आइतवार १५:१४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आउँदा उच्च दरमा बढ्यो यी कम्पनीको सेयरमूल्य

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आउँदा उच्च दरमा बढ्यो यी कम्पनीको सेयरमूल्य

वि.सं.२०८२ असार १५ आइतवार १५:०८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

राष्ट्रपति ट्रम्पले स्टिलमा लगाएको करले अमेरिकी कारखानामा सामानको अभाव   

राष्ट्रपति ट्रम्पले स्टिलमा लगाएको करले अमेरिकी कारखानामा सामानको अभाव   

वि.सं.२०८२ असार १५ आइतवार १४:१०

बेलक्याम्प, संयुक्त राज्य अमेरिका  अमेरिकाको चर्को गर्मीमा स्नोम्यान र स्लेजले...

बिपी राजमार्ग पुनःनिर्माणको प्रक्रियामा, वर्षामा अवरुद्ध हुन नदिइने   

बिपी राजमार्ग पुनःनिर्माणको प्रक्रियामा, वर्षामा अवरुद्ध हुन नदिइने   

वि.सं.२०८२ असार १५ आइतवार १४:०२

काभ्रेपलाञ्चोक : गत साल असोज दोस्रो साता रोशी खोलाको बाढीले...

नेपाल एसबिआई बैंकद्वारा लुम्बिनी विकास कोषलाई १० लाख सहयोग

नेपाल एसबिआई बैंकद्वारा लुम्बिनी विकास कोषलाई १० लाख सहयोग

वि.सं.२०८२ असार १५ आइतवार १३:४७

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम...