back
NMB ad

खाना पकाउने ग्यास सिलिन्डरको वीमा १ करोड !

Kumari bank ad

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने सिलिन्डरको न्यूनतम बीमा १ करोड गर्ने व्यवस्था लागु गरेको छ । संघले आफ्ना सदस्यहरुलाई १ करोड रुपैयाँको वीमा गर्न सर्कुलर जारी गरिसकेको छ ।

ग्यास सिलिन्डर पड्किएर उपभोक्ताको मृत्यु तथा घाइते र भौतिक क्षति हुँदा क्षतिपूर्वका बारेमा ग्यास कम्पनी र पीडित पक्षबिच लामो समयसम्म विवाद भइरहने भएको कारणले बीमा रकम बढाइएको हो । भौतिक क्षति, मृतकका परिवारलाई दिने क्षतिपूर्ति र घाइतेको उपचार रकम बीमा स्किममा छुट्याइएको छ । यसअघि भौतिक क्षतिको कुनै व्यवस्था राखिएको थिएन । ललितपुरमा एचपी ग्यास बिस्पोट हुँदा झन्डै १ महिनापछि ४१ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णयपछि विवाद मिलेको थियो । आजको कारोबार दैनिकबाट ।

प्रकाशितः २०७३ भदौ २८

वि.सं.२०७३ भदौ २८ मंगलवार ११:३२ मा प्रकाशित

You can share this post!

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...