back
mega bank Ad
Hero Ad

सिजी इलेक्ट्रोनिक्सको, लेट्स सेलिब्रेट टुगेदर : १ लाख ११ हजारसम्म पैसा फिर्ता !

काठमाण्डौं। चौधरी समूह अन्तर्गत एलजी ब्राण्डका इलेक्ट्रोनिक्स सामानको नेपालको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर ‘लेट्स सेलिब्रेट टुगेदर’ नारा सहित बिक्रि योजना ल्याएको छ।

कम्पनीले दशै तिहार योजनाअन्तर्गत एलजी ब्राण्डका टेलिभिजनहरुको खरिदमा हात खाली नजाने उपहारहरु र क्यास ब्याक अफर एक लाख ११ हजार ७ सय सम्म तथा घरायसी सामग्रीहरुको खरिदमा पनि हात खाली नजाने उपहार प्राप्त हुने जनाएको छ।

३० भदौ २०७३, ११।००

वि.सं.२०७३ भदौ ३० बिहीवार १२:२९ मा प्रकाशित

You can share this post!

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:५२

जुम्ला । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका...