back
mega bank Ad
Hero Ad

इन्स्योरेन्सको ४३ हजार कित्ता सेयर आउँदै, असोज २८ गतेबाट खुल्ला !

काठमाण्डौं । एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले ४३ हजार ४ सय ३७ कित्ता हकप्रद शेयर बोलकबोलबाट विक्रि गर्ने भएको छ ।

एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयरको लागि २०७३ साउन २३ गते देखि २०७३ भदौ २६ गतेसम्म हकप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँड भई बाँकी रहेको संस्थापक समूहतर्फ १ हजार ६ सय कित्ता र सर्वसाधारण समूह तर्फ ४१ हजार ८ सय ३७ कित्ताको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

असोज २८ गते देखि विक्रि खुला गरिने हकप्रदको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति कार्तिक ५ रहेको छ । शेयरको न्युनतम मुल्य प्रति शेयर रु १०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशितः २०७३ असोज ११

वि.सं.२०७३ असोज ११ मंगलवार १५:१४ मा प्रकाशित

You can share this post!

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई छनोट...

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:५१

काठमाडौं ।  दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ...

बैदेशिक रोजगारीमा जानेले  आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

बैदेशिक रोजगारीमा जानेले आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:४६

काठमाडौं । बैदेशिक रोजगारीमा जानेको लागि आईपीओ भर्न बाटो खुलेको...

चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:०४

काठमाडौं । अनेरास्ववियुले चेतन अयडीको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन...